• होमपेज
  • समाचार
  • सर्पले डस्दा एक बालिकाकाे ज्यान गयाे

सर्पले डस्दा एक बालिकाकाे ज्यान गयाे

  • आइतवार, साउन १०, २०७८
सर्पले डस्दा एक बालिकाकाे ज्यान गयाे

दाङमा सर्पले टोकेर दुई वर्षीया बालिकाकाे ज्यान गएको छ । शान्तिनगर गाउँपालिका वडा नम्बर ६ का राजेन्द्र चौधरीकी दुई वर्षीया छोरी आराजी चौधरीलाई आफ्नै घरको आँगनमा खेल्दै गर्दा सर्पले डसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बालिकालाई सर्पले टाेकेपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।

चर्चामा

सम्बन्धित समाचार