• होमपेज
  • विचार/ब्लग
  • एकै दिनमा चार झट्का !

एकै दिनमा चार झट्का !

  • आइतवार, जेष्ठ ३०, २०७८
सेयर गर्नुहोस् :
एकै दिनमा चार झट्का !

जनक बिसि–क्रमश
१ # गन्डकि प्रदेश सरकारमा हार !

२ # नागरिकता सम्बन्धि अध्यादेश कार्यन्वयन नगर्न सर्बोच्च अदालतकाे आदेश !

३ # कर्णालि प्रदेशमा चार एमाले संासदहरुलाई पुनःस्थापन गर्न सर्बोच्च अदालतकाे आदेश

४ # एमालेकाे दशाै महाधिवेशन आयाेजक समितिलाई सर्बोच्चद्वारा अवैधानिक ठहर ।

१= चट्का र झट्का उसले खाँएकाे खाँई छ ,,,
आफ्नै दललाई धाेका दिई रहेको छ ।

२= गन्डकि प्रदेशमा राक्षसकाे नृत्य चलाई रर्‍याे,
बनकाे राजा “बाघ” बनेर
प्रतिगामि असंवैधानिक कदमले संसद घाइते बनाई फालि दियाे ।

३= कुनैकुनै बेला रास्ट्रवादि बनेर अन्तरिक्ष चन्द्रमा र मङ्गल ग्रहसम्म पुग्याे ,
यहाँसम्म आई पुग्दा देश झनै कङगाल बनाई दियाे ।

४= प्रचन्डपथ- झलनाथपथ र माकुनेपथहरुलाई हातकाे ” खेलाैना” बनाएर उनिहरुलाई नानि बनाई रर्‍याे,
ढाँई वर्ष तैले ढाँई वर्ष मैले पाँच वर्षको प्रधानमन्त्री आफैले डल्लो पारि रर्‍याे ।

४= बिद्यादेवि चुला कि देवि बनी रहेकि छिन र सिकाई रहेकि छिन- उ,,,,,, त्यो खड्क प्रसाद ओलि मेराे श्रिमान मदन भन्डारिकाे एक्लो उत्तराधिकारि हाे ,
यता खड्क ओलि भित्री मनले गदगद हुँदै मदन भन्डारिकाे रुपमा “म” डन बनेर देशको भिकारि बनी रहेका छन ।

५= तात्कालिन प्रधानमन्त्री मनमाेहन अधिकारीले अमेरिकी पत्रकारलाई भने
कम्मुनिस्ट पार्टी हाम्रो ट्रेडमार्क हाे ,,,
ओलिले देश यहि ट्रेडमार्क मै डुबाएर उनले दिनमा चार झट्का हाेईन आँठ झट्का खाएपनि उनी निरङकुश बनेर प्रतिगामि
असबैधानिक कदम चालेर साम्राज्यवादिहरुलाई देश हस्ताक्षेप गर्ने मार्ग प्रसस्त गरेका छन
ओलिलाई चाँर झट्काबाट अबको झट्काले सत्ताबाट ओराल्नु जरुरी छ ।

चर्चामा

सम्बन्धित समाचार