बुधबार, असार १०, २०८३
  • होमपेज
  • समाचार
  • निषेधाज्ञाको विरोध गर्ने दुई युवक पक्राउ

निषेधाज्ञाको विरोध गर्ने दुई युवक पक्राउ

  • आइतवार, जेष्ठ २३, २०७८
सेयर गर्नुहोस् :
निषेधाज्ञाको विरोध गर्ने दुई युवक पक्राउ

कोरोना नियन्त्रण तथा रोकथाम गर्न जारी गरिएको निषेधाज्ञाको विरोध गर्ने दुई युवक पक्राउ रुपन्देहीमा परेका छन्।

दैनिक जीवन यापनमा समस्या भएको भन्दै निषेधाज्ञाको उलंघन गर्न सार्वजनिक रुपमा अपिल गर्ने एक समूहका अर्जुन कुर्मिसहित दुई जनालाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख मनोज केसीले बताए।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको खुनगाई बजारमा स्थानिय यूवाहरुले निषेधाज्ञा निरन्तर जारी गरेको भन्दै शनिबार विरोध प्रर्दशन गरका थिए।

उक्त समुहले आज आइतबार सबै बजार खुलाउने भन्दै स्थानीयलाई बजार खोल्न सार्वजनिक रुपमा आग्रह समेत गरेका थिए।

चर्चामा

सम्बन्धित समाचार