• होमपेज
  • समाज
  • अक्सिजन ब्यबस्थापनका लागि कृषि ज्ञान केन्द्र कैलालीमा कार्यरत भुमिराज बाट सहयोग

अक्सिजन ब्यबस्थापनका लागि कृषि ज्ञान केन्द्र कैलालीमा कार्यरत भुमिराज बाट सहयोग

  • बिहिबार, जेष्ठ ६, २०७८
अक्सिजन ब्यबस्थापनका लागि कृषि ज्ञान केन्द्र कैलालीमा कार्यरत भुमिराज बाट सहयोग

बाजुरा–जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका कृषि ज्ञान केन्द्र कैलालीमा कार्यरत भुमिराज पाध्यायले सहयोग गरेका छन् । उनले ५ हजार सहयोग गरेका छन् । उनकाे घर बाजुराकाे बुढिगंगा नगरपालिका ९ बाह्रबिस हाे ।
यो संकटको बेला आफुहरुले सहयोग गर्नु सामाजिक उत्तरदायित्व रहेकाले सहयोग गरेको उपाध्याले वताएका छन् । जिल्ला अस्पताल बाजुरामा अक्सिजन सिलिन्डर ब्यबस्थापनका लागि नेपालगञ्जमा समन्वय भइरहेको अभियान्ता चक्र मल्लले वताए ।

चर्चामा

सम्बन्धित समाचार