शुक्रबार, साउन ४, २०८१
  • होमपेज
  • समाचार
  • रामेछापमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ९ जना घाइते

रामेछापमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ९ जना घाइते

  • बुधबार, असार २६, २०८१
रामेछापमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ९ जना घाइते

रामेछापको मन्थलीबाट मन्थली नगरपालिका-७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३-०१-०२३ च ३९२९ नम्बरको जीप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मंगलबार भएको उक्त दुर्घटनामा नौ जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ६२ वर्षीया माया विक रहेकी छिन् । घाइते सबैको मन्थली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार