• होमपेज
  • समाचार
  • संसदमा सत्ता र विपक्षीबीच धकेलाधकेल

संसदमा सत्ता र विपक्षीबीच धकेलाधकेल

  • आइतवार, जेष्ठ १३, २०८१
संसदमा सत्ता र विपक्षीबीच धकेलाधकेल

काठमाडौं— सत्ता पक्ष र विपक्षीको धकेलाधकेलका बीच अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभा बैठकमा आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेश गरेका छन् ।

उनी आफ्नो आसनबाट उठेर रोष्ट्रमतर्फ अघि बढ्दा विपक्षी दलका सांसहरुले घेरा हालेर रोकेका थिए । पछि सत्ता पक्षकै सांसद र मर्यादापालकहरुको सहयोगमा मन्त्री पुन रोष्टममा पुगेका थिए ।

चर्चामा

सम्बन्धित समाचार