सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • मौसम आंशिक बदली, एक/दुई ठाउँमा हिमपात हुने

मौसम आंशिक बदली, एक/दुई ठाउँमा हिमपात हुने

  • शनिबार, चैत्र ३, २०८०
मौसम आंशिक बदली, एक/दुई ठाउँमा हिमपात हुने

काठमाडौं — देशको पहाडी भू-भागमा आज पनि मौसम आंशिक बदली भएको छ । अन्य भू-भागमा सफा रहेको छ।

आज दिउँसो र राति उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार कोशी, गण्डकी र कर्णाली प्रदेशका केही भू-भागमा हिमपातको सम्भावना छ । महाशाखाका अनुसार सोमबार पनि केही ठाउँमा हिमपात हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार