मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • समाचार
  • बझाङमा बाघले ११ बाख्रा मार्‍यो

बझाङमा बाघले ११ बाख्रा मार्‍यो

  • आइतवार, माघ २१, २०८०
बझाङमा बाघले ११ बाख्रा मार्‍यो
फाइल तस्विर

बझाङमा बाघले ११ बाख्रा मारेको छ। जिल्लाको थलारा गाउँपालिका वडा नम्बर २ कफलकाडाका वडाध्यक्ष रवेन्द्र खातीका बाख्रा बाघले मागरेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीले वडाध्यक्षका ११ वटा बाख्रा कालापानी बिनौना जङ्गलमा बाघले मारेको बताएको छ। शनिवार १८ वटा बाख्रालाई बाघले आक्रमण गरेको थियो। एक बोका, ६ बाख्रा, ३ खसी र २ पाठासहित ११ वटा बाघले मागरेको हो। उनका ६ वटा बाख्रा मात्र सकुशल रहेका छन्। अस्थायी प्रहरी पोस्ट बगडाको टोली घटनास्थल गएको प्रदेश प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार