• होमपेज
  • समाचार
  • २२ माघमा संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

२२ माघमा संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

  • मङ्लबार, माघ ९, २०८०
२२ माघमा संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौं —सरकारले २२ माघमा संघीय संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २२ माघमा राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिनको ४ बजे बस्ने गरी अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारले गत १६ कात्तिकमा संसदको वर्षे अधिवेशन अन्त्य गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार