शनिबार, असार १३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो

सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो

  • सोमवार, पुस २, २०८०
सेयर गर्नुहोस् :
सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो

काठमाडौँ– सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको संसदीय सुनुवाइ सकिएको छ ।

गत शुक्रबारदेखी सुरु भएको सुनुवाइ सोमबार सकिएसंगै अब उनीहरूको नाम अनुमोदनका लागि ४ पुसमा अर्को बैठक बस्ने सुनुवाइ समितिले निर्णय गरेको हो ।

न्यायपरिषद्को ५ मंसिरमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार