• होमपेज
  • समाचार
  • गौशालामा दुर्गा प्रसाईं समूहको प्रदर्शन, प्रहरीले गर्‍यो लाठी चार्ज

गौशालामा दुर्गा प्रसाईं समूहको प्रदर्शन, प्रहरीले गर्‍यो लाठी चार्ज

  • सोमवार, मंसिर ११, २०८०
गौशालामा दुर्गा प्रसाईं समूहको प्रदर्शन, प्रहरीले गर्‍यो लाठी चार्ज

काठमाडौं — दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा प्रदर्शन भएको छ ।

विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको उपस्थितिमा भएको आन्दोलनमा प्रदर्शनकारीले तोडफोड र ढुंगा समेत हानेका छन् । प्रहरीले समेत लाठी चार्ज गर्न थालेको छ ।

चर्चामा

सम्बन्धित समाचार