शुक्रबार, माघ ११, २०८१
  • होमपेज
  • समाचार
  • यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

  • आइतवार, कार्तिक २६, २०८०
यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

काठमाडौँ—यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ ।

गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पत्नी सीता दाहालको गत असार २७ गते निधन भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार