आइतवार, असार १४, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • प्रहरीका पाँच एसपीको एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

प्रहरीका पाँच एसपीको एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

  • शनिबार, कार्तिक २५, २०८०
सेयर गर्नुहोस् :
प्रहरीका पाँच एसपीको एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक (एसपी)हरु प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागी सिफारिस भएका छन् । शुक्रबार राती बसेको गृह मन्त्रालय मातहतको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।

बढुवा बरियतामा अघि रहेका एसपी बसन्त रजौरे, रबिकुमार पौडेल, नबिनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई सिफारिस भएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार