मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • देश
  • अन्तिम संस्कारका लागि सीता दाहालको पार्थिव शरीर लगियो पशुपति

अन्तिम संस्कारका लागि सीता दाहालको पार्थिव शरीर लगियो पशुपति

  • बुधबार, असार २७, २०८०
अन्तिम संस्कारका लागि सीता दाहालको पार्थिव शरीर लगियो पशुपति

काठमाडौं —  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अन्तिम संस्कारका लागि पार्थिव शरीर पशुपति लगिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको उनको पार्थिव शरीर पशुपति लगिएको हो ।

आज (बुधबार) विहान ८ः३३ बजे काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको थियो । राजकीय सम्मानसहित उनको अन्तिम संस्कार गरिने तयारी रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार