शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक

बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक

  • सोमवार, जेष्ठ १५, २०८०
बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक

आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायलमा दिउँसो बैठक बस्न लागेको हो ।
बैठकले आगामी आर्थिक वर्ष २०८० ८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

अरु आवश्यक र महत्वपूर्ण एजेण्डामा निर्णय हुनसक्ने बताएको छ । प्रधानमन्त्रीको भारत भ्रमण जेठ १७ गतेदेखि २० गतेसम्म हुँदैछ । आगामी आर्थिक वर्षको बजेट आज बेलुका ४ बजे अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्दैछन् ।

चर्चामा

सम्बन्धित समाचार