शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नेपाल राष्ट्र बैंकंद्धारा बाजुरामा एक दिने अनुशिक्षण

नेपाल राष्ट्र बैंकंद्धारा बाजुरामा एक दिने अनुशिक्षण

  • बुधबार, चैत्र १, २०७९
नेपाल राष्ट्र बैंकंद्धारा बाजुरामा एक दिने अनुशिक्षण

बाजुरा–  नेपाल राष्ट्र बैंकको आयोजनामा बाजुरामा एक दिने अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय बिद्युतिय भुक्तानी लगायतका प्रणलीहरुको प्रयोग, प्रोत्साहन र प्रबद्धन गर्ने उदेस्यले कार्यक्रमको आयोजना गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
जिल्लामा रहेका बैंक तथा बित्तिय संस्थाहरुको सहभागी रहेको सो कार्यक्रममा राष्ट्र बैंकले बिद्युतिय भुक्तानी प्रोत्साहन तथा प्रबद्धन सम्बन्धी अनुशिक्षण गरेको जनाएको छ । सो कार्याक्रमको सहजीकरण नेपाल राष्ट्र बैकंका प्रमुख कार्यकारी गुरु प्रसाद पौडलले सहजीकरण गरेका थिए ।
कार्यक्रमा बाजुरामा रहेका बैकं तथा बित्तिय संस्थाहरुले गर्दै आएको कार्यहरुको समेत जानकारी गराएका थिए ।

चर्चामा

सम्बन्धित समाचार