सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समाचार
  • तराई मधेशका जिल्लामा आज होलीको सार्वजनिक बिदा

तराई मधेशका जिल्लामा आज होलीको सार्वजनिक बिदा

  • मङ्लबार, फाल्गुन २३, २०७९
तराई मधेशका जिल्लामा आज होलीको सार्वजनिक बिदा

आज तराई मधेसका जिल्लामा सार्वजनिक बिदा दिइएको छ। फागु पुर्णिमाका अवसर तराई मधेश र भित्री मधेशका २२ जिल्लामा आज सार्वजनिक बिदा दिइएको हो।

रङहरुको उत्सव फागु पूर्णिमा तथा होली एक अर्कामा रंग दलेर तथा मिष्ठान भोजन खाएर मनाउने चलन छ। उपत्यकासहित पहाडी जिल्लामा भने होली हिजो अर्थात् सोमबार नै मनाइसकिएको छ।

चर्चामा

सम्बन्धित समाचार