• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, पुस ३, २०८२
बडिमालिका खबर
बिहिबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

मौसमः तराईमा हुस्सु, हिमालीमा​ हिमपात र पहाडमा बदली
विचार/ब्लग
मौसमः तराईमा हुस्सु, हिमालीमा​ हिमपात र पहाडमा बदली
  • ३ years अगाडि

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागिरहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा रहनेछ। राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा […]

आज – ०८ पौष २०७९ शुक्रवार को राशिफल
विचार/ब्लग
आज – ०८ पौष २०७९ शुक्रवार को राशिफल
  • ३ years अगाडि

                              ८ पुष २०७९, शुक्रवार पुष कृष्ण औंसी पञ्चाङ्ग: गण्ड नाग मूल , पौषे औँशी (गोकर्ण, बराहक्षेत्र आदीमा तिर्थ श्राद्ध) बिहानको ०७ : ३८ Dec 23, 2022 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विशिष्ट व्यक्तिको भेटघाटले […]

अर्थतन्त्र गम्भीर अवस्थामा छ: राष्ट्रपति भण्डारी
अर्थ
अर्थतन्त्र गम्भीर अवस्थामा छ: राष्ट्रपति भण्डारी
  • ३ years अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले गम्भीर अवस्थामा पुगेको नेपालको अर्थतन्त्रलाई लयमा फर्काउन कृषि, वन पैदावार तथा जडिबुटीजन्य उद्योगतर्फ केन्द्रित बन्न उद्योगी व्यवसायीलाई आग्रह गरेकी छन्। अहिले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आफ्नो परिश्रम र लगानीबाट राज्यको ढुकुटीमा कर बुझाउने उद्यमीहरूको सम्मान र आयात प्रतिर्स्थापन गर्ने खालका उद्योगहरूको विस्तारमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताइन्। […]

प्रचण्ड दलको नेता, प्रमुख सचेतकमा हितराज पाण्डे
राजनीति
प्रचण्ड दलको नेता, प्रमुख सचेतकमा हितराज पाण्डे
  • ३ years अगाडि

काठमाडौं  – नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने भएको छ । पार्टी कार्यायल पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको हो । यसलाई बिहीबार नै बस्ने संसदीय दलको बैठकले चयन गर्ने छ । प्रमुख सचेतक भने हितराज पाण्डे बन्ने भएका छन् । त्यस्तै बैठकले राष्ट्रियसभा संसदीय […]

सन्दीपका वकिल भन्छन्, ‘नाबालिका भनिएकी किशोरीको उमेर १८ वर्ष पुगेको पत्र आयो’
विचार/ब्लग
सन्दीपका वकिल भन्छन्, ‘नाबालिका भनिएकी किशोरीको उमेर १८ वर्ष पुगेको पत्र आयो’
  • ३ years अगाडि

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको पत्र प्राप्त भएको लामिछानेका वकिलले बताएका छन् । लामिछानेका एक वकिलका अनुसार आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको पत्र जिल्ला अदालत काठमाडौँमा पठाइएको छ । आफ्नो नाम नराख्ने शर्तमा लामिछानेको मुद्दाको नेतृत्व गरिरहेका अधिवक्ताका अनुसार करिब १५ दिन अगाडि नै काठमाडौँ […]

करार कर्मचारी हटाएपछि एकसाता देखी बडीमालिकाका ५ स्वास्थ्य केन्द्र बन्द
बडिमालिका
करार कर्मचारी हटाएपछि एकसाता देखी बडीमालिकाका ५ स्वास्थ्य केन्द्र बन्द
  • ३ years अगाडि

बाजुरा–बडिमालिका नगरपालिकाले करार कर्मचारी हटाएपछि ५ वटा शहरी स्वास्थ्य केन्द्र पौष १ गते बाट बन्द रहेका छन् । स्वास्थ्य केन्द्र बन्द हुदा उपचारमा आउने बिरामी समस्यामा परेका छन् । नगरपालिकामा रहेका ७ वटा शहरि स्वास्थ्य केन्द्र मध्ये ५ वटा बन्द भएका हुन् । वडा नम्बर १ मा रहेको पिनालेख शहरी स्वास्थ्य केन्द्र, पाटा शहरी स्वास्थ्य […]

त्रिभुवन विश्वविद्यालयमा पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे बिदा
शिक्षा
त्रिभुवन विश्वविद्यालयमा पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे बिदा
  • ३ years अगाडि

त्रिभुवन विश्वविद्यालयले हिउँदे विदा बढीमा २२ दिनसम्म दिन सकिने जनाएको छ । देशभरका सम्पूर्ण आंगिक क्याम्पस तथा केन्द्रीय विभागहरूमा पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म हिउँदे विदा दिन सकिने जनाएको हो । त्रिवि कार्यकारी परिषद्को बैठकले पूर्व व्यवस्था अनुसार शिक्षक र विद्यार्थीहरूलाई दिइँदै आएको हिउँदे विदा यो वर्ष आ–आफ्नो निकायको अनुकूलता अनुसार गर्ने निर्णय गरेको […]

बैतडीमा शिक्षक हत्या प्रकरणः आरोपित बोहरा दम्पती सार्वजनिक
सुदुरपश्चिम प्रदेश
बैतडीमा शिक्षक हत्या प्रकरणः आरोपित बोहरा दम्पती सार्वजनिक
  • ३ years अगाडि

धनगढी – बैतडीमा शिक्षकको हत्या गरेको आरोपमा पक्राउ परेका बोहरा दम्पतीलाई प्रहरीले सार्वजनिक गरेको छ। बिहीबार पत्रकार सम्मेलन गरेर प्रहरीले अभियुक्तद्वयलाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार सुर्नया गाउँपालिका–२ ग्वानी घर भई पाटनस्थित कृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्या आरोपमा प्रहरीले पुर्चौडी नगरपालिका-३ न्वादेउकी विमला बोहरा र उनका श्रीमान् प्रजा बोहरालाई पक्राउ गरेको थियो। हिजै उनीहरुलाई […]

चियापान समारोहमा शीर्ष नेताहरू एउटै सोफामा : केपी ओली र प्रचण्डबीच संवाद
राजनीति
चियापान समारोहमा शीर्ष नेताहरू एउटै सोफामा : केपी ओली र प्रचण्डबीच संवाद
  • ३ years अगाडि

प्रतिनिधिसभाका नव निर्वाचित सांसदहरूको स्वागत तथा सम्मानमा सङ्घीय संसद् सचिवालयले जलपान समारोहको आयोजना गरेको छ । नवनिर्वाचित सांसदहरूको शपथ सकिएलगत्तै नयाँ बानेवश्वरस्थित संसद् भवन परिसरमा सचिवालयले जलपान समारोह आयोजना गरेको हो । जलपान समारोहमा सबै दलका शीर्ष नेताहरुको सहभागिता रहेको थियो । समारोहमा शीर्ष नेताहरूबीच सौहार्दपूर्ण ढंगले वार्तालाप समेत भएको देखिन्थ्यो । जलपान समारोहमा नेकपा […]

स्पेनिस क्लब फुटबल खेल्न नेपाल आउने
खेलकुद
स्पेनिस क्लब फुटबल खेल्न नेपाल आउने
  • ३ years अगाडि

स्पेनिस फुटबल क्लव काथेरेन्यो एफसी मैत्रीपूर्ण खेलका लागि नेपाल आउने भएको छ । बिहीबार लुम्बिनी गार्डेन फाउण्डेसनले पत्रकार सम्मेलन गर्दै यसको बारेमा जानकारी गराएको हो । काथेरेन्यो एफसीले नेपालमा दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ । काथेरेन्यो स्पेनको दोस्रो डिभिजनको लिग खेलिरहेको क्लव हो । स्पेनिस क्लवले नेपाल भ्रमणका क्रममा पुस १३ गते पोखरा रंगशालामा गण्डकी–११ […]

युक्रेनसँगको द्वन्द्वका लागि रुस जिम्मेवार नभएको पुटिनको भनाई
अन्तर्राष्ट्रिय
युक्रेनसँगको द्वन्द्वका लागि रुस जिम्मेवार नभएको पुटिनको भनाई
  • ३ years अगाडि

काठमाडौं –  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धका लागि रुसलाई जिम्मेवार ठहराउनु उचित नभएको बताएका छन्। उनले यो द्वन्द्व दुवै देश ‘त्रासदीको हिस्सा’ भएको टिप्पणी गरेका हुन्। एक वरिष्ठ सैन्य अधिकारीसँगको टेलिभिजन संवादमा उनले युक्रेनलाई आफूले भाइजस्तै सम्झने बताए। उनले यो द्वन्द्वको कारक रुस नभएर तेस्रो मुलुकको नीति रहेको जिकिर गरे। सोभियत विघटनपछि विभाजित राष्ट्रहरूलाई […]

सुदूरपश्चिमकी पूर्व सांसद फेरि एमाले प्रवेश, ३ दल अदलबदल
राजनीति
सुदूरपश्चिमकी पूर्व सांसद फेरि एमाले प्रवेश, ३ दल अदलबदल
  • ३ years अगाडि

धनगढी – पूर्व सुदूरपश्चिम प्रदेशसभा सदस्य दुर्गा बिक दम्पत्तीले नेकपा (एमाले) प्रवेश गरेका छन्। नेकपा माओवादी केन्द्रबाट पूर्व प्रदेशसभा सदस्य रहेकी बिक र उनका पतिले एकैदिन एमाले प्रवेश गरेका हुन्। माओवादी अछामका नेतासमेत रहेका उनका श्रीमान रामबहादुर बिक अब एमालेको नेता बनेका छन्। उनीहरुलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन्। २०७४ मा नेकपा […]

राष्ट्रपतिको भूमिकाबारे संसदमा छलफल हुनुपर्छ : गगन थापा
राजनीति
राष्ट्रपतिको भूमिकाबारे संसदमा छलफल हुनुपर्छ : गगन थापा
  • ३ years अगाडि

काठमाडौं  – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको भूमिकाबारे नयाँ संसदमा छलफल हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले संसदबाट पास भएको विधेयक राष्ट्रपतिले आफूलाई ठीक वा बेठिक लागेको आधारमा रोक्न थाल्ने हो भने संसदको सार्वभौमसत्ता खोसिने बताए । सरकारले हालै मात्र ल्याएको अध्यादेश संसदमा आउँदा आफूले विपक्षमा मत […]

दलको नेता चयनअघि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
राजनीति
दलको नेता चयनअघि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
  • ३ years अगाडि

काठमाडौं  – नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक दिउँसो ३ बजे बोलाएको छ । संसदीय दलको नेता चयन गर्नुअघि माओवादीले पदाधिकारी बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार पार्टी कार्यालय पेरिसडाडाँमा बस्ने पदाधिकारी बैठकमा दलको नेता, उपनेता, प्रमुख सचेतकलगायत चयनगर्नेबारे छलफल हुने उनले बताए । दलको नेता चुन्न माओवादीले दिउँसो ४ […]

सरकार गठबन्धनकै बन्छ, प्रधानमन्त्रीबारे सल्लाह गर्दैछौँ : प्रचण्ड
राजनीति
सरकार गठबन्धनकै बन्छ, प्रधानमन्त्रीबारे सल्लाह गर्दैछौँ : प्रचण्ड
  • ३ years अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ सरकार हालको सत्ता गठबन्धनले बनाउने बताएका छन् । बिहीबार संसदको सपथ ग्रहणपछि संसद भवन परिसरमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले गठबन्धनकै सरकार बन्ने बताएका हुन् । ‘सबै प्रकृया सहज ढंगले अघि बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, सफलतापूवर्क र सहजै सम्पन्न […]

नवनिर्वाचित सांसदहरुले लिए शपथ , १७ जना सांसद अनुपस्थित
राजनीति
नवनिर्वाचित सांसदहरुले लिए शपथ , १७ जना सांसद अनुपस्थित
  • ३ years अगाडि

काठमाडौं – नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशमशेर जबराले शपथ गराएका हुन् । संघीय संसद भवन नयाँ बानेश्वरमा शपथ समारोहको आयोजना गरिएको थियो । शपथ समारोहमा धेरै पुरुष सांसदहरु दौरा सुरुवाल र महिला सांसदहरु सारी लगाएर आएका थिए । कतिपय सांसदहरुले आफ्नो जातीय पहिचान झल्काउने […]

एउटै विद्यालयमा १३  जोडी जुम्ल्याहा विद्यार्थी
शिक्षा
एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी
  • ३ years अगाडि

पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु अध्ययन गर्दै आएका छन् । नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३ जुम्ल्याहा जोडी रहेको विद्यालयका संस्थापक प्रध्यानाध्यपक भोजराज दाहालले बताए । “विगतमा पनि जुम्ल्याहा विद्यार्थी विद्यालयमा पढ्न आउने गरेका थिए, एकैपल्ट यतिधेरै जुम्ल्याहा विद्यार्थी […]

लगातार बढ्दै सुनचाँदीको भाउ
अर्थ
लगातार बढ्दै सुनचाँदीको भाउ
  • ३ years अगाडि

नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार पनि सुन र चाँदीकै मूल्य बढेको छ । महासंघले आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ५ रूपैयाँले बढेको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा […]

एउटै शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन
शिक्षा
एउटै शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन
  • ३ years अगाडि

स्याङ्जा – स्याङ्जाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठनपाठन हुँदै आएको छ । वालिङ नगरपालिका–१४ करादीस्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालयमा एक शिक्षक मात्र कार्यरत छन् । तीन कक्षासम्म मात्र पढाइ हुने उक्त विद्यालयमा तीन शिक्षकको दरबन्दी छ । तर एक वर्षयता अरु शिक्षक नआउँदा आफू एक्लैले विद्यालय धान्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापकसमेत […]

बैतडीका शिक्षक विष्टको हत्या भएको पुष्टि
सुदुरपश्चिम प्रदेश
बैतडीका शिक्षक विष्टको हत्या भएको पुष्टि
  • ३ years अगाडि

धनगढी – बैतडीका शिक्षक धनबहादुर विष्टको हत्या भएको पुष्टि भएको छ। जिल्लाको सुर्नया गाउँपालिका–२ घर भई कृष्ण मावि पाटनमा कार्यरत शिक्षक विष्टको हत्या भएको खुलेको प्रहरी स्रोतले बताएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धानको दायरा साँघुरो भएको बताएको छ। तर प्रहरीले हत्यामा संलग्नहरुको नाम भने सार्वजनिक गरेको छैन्। विद्यालयको छात्रवास पछाडि रहेको भिरालो ठाउँमा मृत […]

सांसदहरुको शपथ आज, सँस्कृतदेखि हिन्दीसम्मका भाषामा हुनेछ शपथ
राजनीति
सांसदहरुको शपथ आज, सँस्कृतदेखि हिन्दीसम्मका भाषामा हुनेछ शपथ
  • ३ years अगाडि

काठमाडौं  – नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सांसदहरुलाई शपथ गराउने छन् । जबरालाई भने राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शितल निवासमा सपथ खुवाएकी थिइन् । शपथ ग्रहणलगत्तै आजै सांसदहरुलाई लोगो प्रदान गर्ने र उनीहरुको […]

  • « Previous
  • १
  • …
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga