• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, पुस २, २०८२
बडिमालिका खबर
बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

बालकोट पुगे प्रचण्ड
राजनीति
बालकोट पुगे प्रचण्ड
  • ३ years अगाडि

काठमाडौं  – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको बैठकबाट बाहिरिएका प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आइतबार अपरान्ह ५ बजे सकिँदैछ । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने प्रयासमा छन् । त्यसका […]

बालुवाटारमा देउवाले जब ‘साथीहरू मानेनन्’ भने, त्यसपछि टुट्यो सत्ता गठबन्धन
राजनीति
बालुवाटारमा देउवाले जब ‘साथीहरू मानेनन्’ भने, त्यसपछि टुट्यो सत्ता गठबन्धन
  • ३ years अगाडि

प्रधानमन्त्री र राष्ट्रपति दुवै पद आफै राख्ने नेपाली कांग्रेसको अडानका कारण सत्ता गठबन्धन टुटेको छ । नयाँ निर्वाचनपछि प्रधानमन्त्रीमा आलोपालो नेतृत्व गर्ने कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच सहमति भएपनि पहिला को प्रधानमन्त्री बन्ने भन्नेमा कांग्रेस र माओवादी केन्द्रबीच सहमति नबन्दा झण्डै २ वर्षअघि बनेको गठबन्धन टुटेको हो । आइतबार निर्णायक छलफल भन्दै बालुवाटारमा […]

नेपाल टी–ट्वान्टी : आज दुई खेल हुँदै
खेलकुद
नेपाल टी–ट्वान्टी : आज दुई खेल हुँदै
  • ३ years अगाडि

काठमाडौं –  शनिबारबाट काठमाडौंमा जारी रहेको नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज आइतबार दुई खेलको आयोजना हुँदैछ। आईतबारको पहिलो तथा प्रतियोगिताको तेस्रो खेलमा लुम्बिनी अल स्टार र विराटनगर सुपर किंग्सको बीचमा खेल हुँदैछ। पहिलो खेल बिहान ९ः१५ बाट सुरु हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा लिगको पहिलो संस्करण जारी रहेको हो। पहिलो खेल खेल्न […]

राजेन्द्र लिङ्देन झापाबाट सिधै बालकोटमा
राजनीति
राजेन्द्र लिङ्देन झापाबाट सिधै बालकोटमा
  • ३ years अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापाबाट एयरपोर्ट हुँदै सिधै एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । सत्ता गठबन्धनमा प्रधानमन्त्रीमा सहमति नजुटेसँगै अध्यक्ष लिङ्देन राजनीतिक छलफलका लागि झापाबाट त्रिभुवन विमानस्थल ओर्लेर सिधै बालकोट पुगेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पुष्टि गरे ।

ओली भेट्न बालकोटमा रवि लामिछाने
राजनीति
ओली भेट्न बालकोटमा रवि लामिछाने
  • ३ years अगाडि

काठमाडौं –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोटमा पुगेका छन्। सत्ता गठबन्धनमा सरकार गठन गर्न सहमति नबनेपछि उनीहरू एमाले अध्यक्ष ओलीसँग वार्ताका लागि बालकोट पुगेका हुन्। यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि ओलीसँग छलफल गरेका छन्। अहिले बालुवाटारमा सहमति नभएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड […]

मार्तडीमा सौगात आयल स्टोरको सम उद्घाटन
बडिमालिका
मार्तडीमा सौगात आयल स्टोरको सम उद्घाटन
  • ३ years अगाडि

टेक बहादुर बुढा,बाजुरा – जिल्लाको सदरमुकाम मार्तडीमा सौगात आयल स्टोरको सम उद्घाटन गरिएको छ । शनिबार एक औपचारिक कार्यकम्रको आयोजना गरि बडिमालिका नगरपालिका ९ चौराटी खेतमा उक्त आयल स्टोरको सम उद्धाटन गरिएको हो । सौगात आयल स्टोर नेपाल आयल निगम लिमिटेडको अधिकृत प्याक्ड बिक्रेता समेत रहेको छ । सौगात आयल स्टोरका प्रो प्रकाश थापाको अध्यक्षतामा […]

बालकोट नगई खुमलटार मोडिए प्रचण्ड
राजनीति
बालकोट नगई खुमलटार मोडिए प्रचण्ड
  • ३ years अगाडि

काठमाडौं  –  बालुवाटार बैठक छाडेर हिँडेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै घर खुमलटार फर्किएका छन् । उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने भनिए पनि आफ्नै घर फर्किएका हुन् । यद्यपि माओवादीका महासचिव देव गुरुङसहितका नेताहरु भने ओली निवास बालकोटमा छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर पुगेका […]

प्रदेश सांसद शाहीको गाउँमा काँग्रेस र एमालेका फरक फरक भुवा पर्व
समाज
प्रदेश सांसद शाहीको गाउँमा काँग्रेस र एमालेका फरक फरक भुवा पर्व
  • ३ years अगाडि

बाजुरा–बाजुरा प्रदेश ख का काँग्रेस बाट निर्वाचित प्रदेश सांसद पदम बहादुर शाहीको गाउँमा काँग्रेस र एमाले फरक फरक भुवा पर्व मनाइरहेका छन् । शाहीको गाउँ खप्तड छेडदह गाँउपालिका २ माटेसाँगुमा एउटै गाँउमा पार्टी अनुसार फरक फरक भुव पर्व मनाएका छन् । गाँउमा दाईभाइ बिचमा भाइचारा कायम गर्नका लागि मनाउने परम्परागत मान्यता छ, तर माटेशागु गाउँमा […]

बाजुरा सिडिओ अधिकारीकाे सरुवा पुष्कर खड्का आउदै
समाज
बाजुरा सिडिओ अधिकारीकाे सरुवा पुष्कर खड्का आउदै
  • ३ years अगाडि

बाजुरा–जिल्ला प्रशासन कार्यलय बाजुरा प्रजिअ प्रकाशचन्द्र अधिकारी रसुवा सरुवा भएका छन् । उनकाे सट्टा टिकापुर इलाका प्रमुख पुष्कर खड्का बाजुरा आउने भएका छन् । अधिकारी रसुवाकाे प्रजिअकाे जिम्मेवारी दिइएकाे छ । गृह मन्त्रालयले केही दिन पहिला दर्जन बढी प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेकाे थियाे । स्थानीय चुनावमा बाजुरामा कार्यरत प्रमुख जिल्ला अधिकारीले […]

बालुवाटारमा गठबन्धन दलको बैठक सुरु
राजनीति
बालुवाटारमा गठबन्धन दलको बैठक सुरु
  • ३ years अगाडि

नयाँ सरकार गठन र शक्ति बाँडफाँडको विषयमा सहमति जुटाउन सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका नेताहरू सहभागी रहेका छन् । भोलि साँझ ५ बजेसम्म नयाँ सरकार गठनका लागि राष्ट्रपतिलाई प्रधानमन्त्रीको नाम दिनुपर्ने समय सीमा रहेको बेला सहमति जुटाउनका […]

खुमलटार पुगेर प्रचण्डलाई रामचन्द्र पौडेलको आग्रह : गठबन्धन नछाडिदिनुस्
राजनीति
खुमलटार पुगेर प्रचण्डलाई रामचन्द्र पौडेलको आग्रह : गठबन्धन नछाडिदिनुस्
  • ३ years अगाडि

काठमाडौं  – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न नेता पौडेल उनकै निवास खुमलटार पुगेका थिए । त्यस क्रममा उनले प्रचण्डलाई सत्तारुढ गठबन्धन नछोड्न आग्रह गरेका उनीनिकट एक नेताले जानकारी दिए । प्रचण्डले सत्तारुढ गठबन्धनको सरकार बन्दा पहिलो पालोमा आफू प्रधानमन्त्री बन्न […]

प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना सकियो : ओली
राजनीति
प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना सकियो : ओली
  • ३ years अगाडि

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना समाप्त हुन लागेको टिप्पणी गरेका छन् । एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आायाेजना गरेको कार्यक्रममा उनले प्रचण्डले ढिला गरेको बताए । ‘पुष्पकमल दाहालजी प्रधानमन्त्रीको इच्छा गरिरहनुभएको छ, मलाई लाग्छ उहाँले निर्णय गर्न ढिला […]

सरकार गठनका लागि कांग्रेसले थाल्यो हस्ताक्षर संकलन
राजनीति
सरकार गठनका लागि कांग्रेसले थाल्यो हस्ताक्षर संकलन
  • ३ years अगाडि

काठमाडौं  – नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ । शुक्रबारदेखि नै कांग्रेसले हस्ताक्षर संकलन गर्न थालेको हो । सांसदहरूको ‍औपचारिक बैठक भने आज मध्याह्न साढे १२ बजेपछि बालुवाटारमा बोलाइएको छ । बैठक आज बस्ने भए पनि शुक्रबार नै केही सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराएको थियो । स्रोतका अनुसार बाँकी रहेका सांसदहरूलाई […]

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु
स्वास्थ्य तथा जीवनशैली
बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु
  • ३ years अगाडि

बझाङ – बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको बुंगल नगरपालिका–८ स्थित जजल्ली कि अन्ताजि ५२ वर्षीया सर्मा देवि जागरीको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार शुक्रबार बेलुकी करिब ५ः३० बजे घासकाट्ने क्रममा लडेर घटना स्थलमै मृत्यु भएको जनाएको छ ।

विद्युत प्राधिकरणका कारण देशका कुनै पनि ठाउँमा इन्टरनेट बन्द हुनसक्छः आईस्पान
सुचना प्रबिधी
विद्युत प्राधिकरणका कारण देशका कुनै पनि ठाउँमा इन्टरनेट बन्द हुनसक्छः आईस्पान
  • ३ years अगाडि

काठमाडौ– नेपाल विद्युत प्राधिकरणले देशका शुक्रबारदेखि विभिन्न ठाउँमा दूरसञ्चार उपकरणहरुलाई क्षति पुग्ने गरी विद्युत लाइन काट्न थालेपछि इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले आपत्ति जनाएको छ । प्राधिकरणले दूरसञ्चार उपकरणहरु चलायमान राख्न नसकिने गरी लाइट काटेको भन्दै आईस्पानले देशकका कुनै पनि ठाउँ इन्टरनेटविहीन हुनसक्ने चेतावनी दिएको छ । इन्टरनेटविहीन भएको अवस्थामा राज्यका अरु अत्यावश्यक सेवा […]

मध्यपहाडी लोकमार्ग सहरमा झारेको भन्दै पोखरा महानगरविरुद्ध प्रदर्शन
समाचार
मध्यपहाडी लोकमार्ग सहरमा झारेको भन्दै पोखरा महानगरविरुद्ध प्रदर्शन
  • ३ years अगाडि

लामो समय अन्योलमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको भैंसे–याम्दी खण्डको रुट टुङ्गिएको छ । आयोजनाले यसअघिको प्रस्तावित भैँसेबाट कसेरी हुँदै मनिपालबाट याम्दी जोड्ने रुटलाई संशोधन गरेर मौजा, अर्मला हुँदै याम्दीमा जोडेको हो । उक्त रुटको टेन्डर आह्वान समेत भैसकेको छ । साढे ३५ किलोमिटर उक्त खण्डमा करिब ४ अर्ब खर्च हुने प्रस्ताव छ । तर, पोखरा […]

आज पनि प्रचण्ड र देउवाबीच छलफल हुने
राजनीति
आज पनि प्रचण्ड र देउवाबीच छलफल हुने
  • ३ years अगाडि

काठमाडौं – आज पनि प्रचण्ड र देउवाबीच छलफल हुने भएके छ। सरकार गठन र नेतृत्वबारे सत्ता गठबन्धनका शीर्ष नेताबीच शनिबार पनि छलफल हुने भएको छ। शुक्रबार बसेको बैठक निष्कर्षविहीन भएपछि आज पुनः बैठक बस्न लागेको हो। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूलाई राखेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शुक्रबार साँझ बालुवाटारमा संवाद […]

चीनको राजधानी बेइजिङमा कोरोना सङ्क्रमण बढ्दो
स्वास्थ्य तथा जीवनशैली
चीनको राजधानी बेइजिङमा कोरोना सङ्क्रमण बढ्दो
  • ३ years अगाडि

चीनको राजधानी बेइजिङ लगायत ठूला सहरमा कोरोना सङ्क्रमण बढ्दै गएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेका प्रतिबन्ध हटाइएको दुई हप्तापछि चीनमा पुनः महामारी बढ्न थालेको हो । चीनमा कोरोना रोकथामका लागि लागू भएका प्रतिबन्धविरुद्ध प्रदर्शन भएपछि प्रतिबन्ध फुकुवा गरिएको थियो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पछिल्लो समय चीनका अस्पताल सङ्क्रमितले […]

भन्सारमा घोषणा नभएका मोबाइल पुस १५ गतेदेखि दर्ता नगरिने
सुचना प्रबिधी
भन्सारमा घोषणा नभएका मोबाइल पुस १५ गतेदेखि दर्ता नगरिने
  • ३ years अगाडि

काठमाण्डाै – नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने जनाएको छ । आज सूचना निकालेर प्राधिकरणले पुस १५ गतेभित्र मोबाइलहरु दर्ता गर्न आह्वान समेत गरेको छ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको […]

नेपाल टी–२० लिग आजदेखि सुरु हुँदै : उद्घाटन खेलमा पोखरा र काठमाण्डौ खेल्दै
खेलकुद
नेपाल टी–२० लिग आजदेखि सुरु हुँदै : उद्घाटन खेलमा पोखरा र काठमाण्डौ खेल्दै
  • ३ years अगाडि

काठमाण्डाै – पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिग आजदेखि सुरु हुँदैछ । आज पहिलो दिन २ वटा खेल हुनेछन् । यी खेल कीर्तिपुर मैदानमा हुनेछन् । उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाण्डौ नाइट खेल्नेछन् । यो खेल बिहान सवा ९ बजे सुरु हुनेछ । यस्तै आज हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्टर्न […]

हल्का वर्षा र हिमपातको सम्भावना
समाचार
हल्का वर्षा र हिमपातको सम्भावना
  • ३ years अगाडि

काठमाडौं । आज देशका केही क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार सुदुर-पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य […]

  • « Previous
  • १
  • …
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga