आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • बाजुरा सिडिओ अधिकारीकाे सरुवा पुष्कर खड्का आउदै

बाजुरा सिडिओ अधिकारीकाे सरुवा पुष्कर खड्का आउदै

  • आइतवार, पुस १०, २०७९
बाजुरा सिडिओ अधिकारीकाे सरुवा पुष्कर खड्का आउदै

बाजुरा–जिल्ला प्रशासन कार्यलय बाजुरा प्रजिअ प्रकाशचन्द्र अधिकारी रसुवा सरुवा भएका छन् । उनकाे सट्टा टिकापुर इलाका प्रमुख पुष्कर खड्का बाजुरा आउने भएका छन् । अधिकारी रसुवाकाे प्रजिअकाे जिम्मेवारी दिइएकाे छ । गृह मन्त्रालयले केही दिन पहिला दर्जन बढी प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेकाे थियाे ।

स्थानीय चुनावमा बाजुरामा कार्यरत प्रमुख जिल्ला अधिकारीले तानेपछि प्रकाशचन्द्र अधिकारी गत स्थानिय चुनाव पछि बाजुरा आएका थिए ।

चर्चामा

सम्बन्धित समाचार