शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

  • शनिबार, पुस ९, २०७९
सेयर गर्नुहोस् :
बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बझाङ – बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको बुंगल नगरपालिका–८ स्थित जजल्ली कि अन्ताजि ५२ वर्षीया सर्मा देवि जागरीको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार शुक्रबार बेलुकी करिब ५ः३० बजे घासकाट्ने क्रममा लडेर घटना स्थलमै मृत्यु भएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार