• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, पुस ४, २०८२
बडिमालिका खबर
शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • खबर
  • स्थानिय तह बिशेष
  • बडिमालिका
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

आज कति पुग्यो अमेरिकी डलरको मूल्य, अन्य देशको मुद्राको दर कति ?
अर्थ
आज कति पुग्यो अमेरिकी डलरको मूल्य, अन्य देशको मुद्राको दर कति ?
  • ४ years अगाडि

नेपाल राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २२ पैसा र विक्रीदर ११९ रुपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४२ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३९ पैसा […]

घरका सबै सदस्यलाई बेहोस बनाएर लुटपाट
समाचार
घरका सबै सदस्यलाई बेहोस बनाएर लुटपाट
  • ४ years अगाडि

धनगढी– दुई भारतीय नागरिकले कञ्चनपुरमा एक घरका सबै सदस्यहरुलाई बेहोस बनाएर लुटपाट गरेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–३ को शुभप्रभात टोलका स्थानीय सन्तोश पाण्डेका परिवारका सबै सदस्यलाई बेहोस बनाएर शुक्रबार राति घरमा लुटपाट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ताप्रहरी नायब उपरीक्षक(डीएसपी) चक्रबहादुर शाहले पाण्डेका अनुसार घरमा दुई दिन अगाडि मात्र कोठा […]

प्रेस चौतारी बाजुराले मनायो स्थापना दिवस
बडिमालिका
प्रेस चौतारी बाजुराले मनायो स्थापना दिवस
  • ४ years अगाडि

बाजुरा– प्रेस चौतारी नेपाल बाजुराले २४ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । स्थापना दिवसको दिन माघ २२ गते विहान बाजुरा जिल्ला अस्पतालका विरामीलाई फलफूल वितरण सहीतका गतिविधी गरेर दिवस मनाएको हो । विरामीको स्वास्थ्य लाभको कामना सहीत फलफूल वितरण लगत्तै चियापान कार्यक्रम गरेको चौतारी बाजुरा शाखाले दिउँसो पत्रकार सम्मान तथा गन्तव्य पहिचानका लागि […]

पाल्पामा चिसोले एकजना पुरूषको मृत्यु
समाचार
पाल्पामा चिसोले एकजना पुरूषको मृत्यु
  • ४ years अगाडि

पाल्पा — तानसेनमा चिसोले एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ रीठाको रुख निवासी ५२ वर्षीय गणेश परियारको चिसोले मृत्यु भएको हो । तानसेन नगरपालिका–६ बसपार्क नजिकै घोप्टो परी बेहोस अवस्थामा स्थानीयवासीले देखेका थिए । परियार चिसोका कारण बेहोस भएर लडिरहेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरी उद्धार गरिएको बताइएको छ । अस्पतालमा लगिएका […]

विनोद स्मृति पत्रकारिता पुरस्कारबाट दुइ पत्रकार सम्मानीत
बडिमालिका
विनोद स्मृति पत्रकारिता पुरस्कारबाट दुइ पत्रकार सम्मानीत
  • ४ years अगाडि

बाजुरा — विनोद स्मृति पत्रकारिता पुरस्कारबाट २ जना पत्रकार सम्मानीत भएका छन् । प्रेस चौतारी नेपाल बाजुराका संस्थापक विनोद कुमार विकको सम्मान र सम्झनामा स्थापना गरिएको विनोद स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानीत भएका हुन् । सम्मानीत हुनेमा प्रेस चौतारीका केन्द्रीय सदस्य बसन्त विक र रेडियो शिम्भुनाथ कोल्टीमा कार्यरत मनिशा घटाला रहेका छन् । विनोद कुमार विकको […]

हिउँको घुम्टोमा बाजुराकाे पोरखेगढी
समाज
हिउँको घुम्टोमा बाजुराकाे पोरखेगढी
  • ४ years अगाडि

पदमबहादुर सिंह/बाजुरा : बाजुराका बजार हुन् वा डाँडापाखा, सबै हिउँले छपक्क छन् यतिबेला। अरूबेला कहिले फुस्रा त कहिले हरिया देखिने डाँडापाखा अहिले सेताम्मे छन्। जंगलका बोटविरुवामा कपास टाँसेजस्तो लाग्छ। खुला जमिन होस् वा डाँडामा सेतो कार्पेट बिछ्याएजस्तो देखिन्छ। हिउँ खेल्न पुग्नेहरूलाई हिउँको तन्ना बिछ्याएझैं लाग्दा छोडेर घर नफर्किउँ जस्तो लाग्छ। अहिले उक्त क्षेत्र पनि हिउँले स्वर्ग […]

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, १,७१४ संक्रमित थपिए
समाचार
कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, १,७१४ संक्रमित थपिए
  • ४ years अगाडि

काठमाडौं — पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । १ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ५१३ नमुना परीक्षण गरिएको थियो । ५ हजार २२५ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ र तीन हजार २८८ जनाको […]

हिमाली गाउँपालिकाद्धारा फलामे चुलो  वितरण
समाज
हिमाली गाउँपालिकाद्धारा फलामे चुलो  वितरण
  • ४ years अगाडि

बाजुरा — बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले बैकल्पिक उर्जा संगको सहकार्यमा १२७ थान फलामे चुलो वितरण गरेको छ | गाउँपालिका वडा नं ३ र ४ मा  बसोबास गर्ने दलित र जनजाति र बिपन्न परिवारहरुलाई फलामे २ मुखे चुलो वितरण गरिएको कुरा गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए । हिमाली गाउँपालिकाका अधिकांस बस्तीहरुका प्राय सबै घरपरिवारले खाना […]

कर्णालीमा आइतबार मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?
राजनीति
कर्णालीमा आइतबार मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?
  • ४ years अगाडि

कर्णाली प्रदेशमा तीन महिनापछि मन्त्रिपरिषद् विस्तार हुन लागेको छ । १६ कार्तिकमा मुख्यमन्त्रीको सपथग्रहण गरेका मुख्यमन्त्री जीवनबहादुर शाहीले तीन महिनापछि भोलि आईतबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । माओवादीबाट कार्चेन लामा, जाजरकोटका सांसद गणेशप्रसाद सिंह, एकीकृत समाजवादी जुम्लाका पदम रोकाया, नेपाली काँग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक रहेका […]

देशमा भ्रष्टचारले सिमा नाग्यो
विचार/ब्लग
देशमा भ्रष्टचारले सिमा नाग्यो
  • ४ years अगाडि

सुरेशकुमार पान्डे देशभित्र लगातार जनताको स्वास्थयमाथी खेलवाड हुंदै आएकोछ।गलत पिसिआर रिपोर्ट बनाउँने गिरोह राजधानी देशको मुटु नै मान्निने ठाउँ बाट पक्डिएको भर्खरको एउटा उधारणलेपनि प्रष्टपार्छ। अहिले सम्म उनिहरूले कति नागरिकहरूको स्वास्थय सँग खेलवाड गरे त्यो त उनिहरूलाई नै थाहा होला तर ढिलो भयपनि उनिहरू प्रसाशनको हातलाग्नु भनेको भने शन्तोषजनक मान्नुपर्छ।तर पनि यो खेल देशैभरी चलेको […]

बाजुरामा सशस्त्र प्रहरीको भवन शिलान्यास
बडिमालिका
बाजुरामा सशस्त्र प्रहरीको भवन शिलान्यास
  • ४ years अगाडि

बाजुरा — बाजुरामा सशस्त्र प्रहरी बलको भवनको शिलान्यास गरिएको छ। प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेडक्वाटर डोटीका सशस्त्र प्रहरी उपरीक्षक हर्कबहादुर बिष्टले संयुक्त रुपमा शिलान्यास गरेका छन्। बाजुरा जिल्लाको बडिमालीका नगरपालिका-९ जनौतिमा सशस्त्र प्रहरी बल नेपालको आफ्नै भौतिक संरचना निमार्ण गर्ने निती अनुरुप १२ रोपनी ६ आना […]

बाजुराको कोल्टी क्षेत्रमा फोन सेवा अवरुद्ध, कहिले बन्ने अत्ताेपत्ताे छैन
बुढिनन्दा
बाजुराको कोल्टी क्षेत्रमा फोन सेवा अवरुद्ध, कहिले बन्ने अत्ताेपत्ताे छैन
  • ४ years अगाडि

बाजुरा — जिल्लाको कोल्टी क्षेत्रमा ३ दिन देखी फोन सेवा अबरोध भएको छ । बडिमालिका नगरपालिकाको कालाजग्रामा रहेको रिपिटर टावरमा रहेको सोलार नचलेपछि कोल्टी क्षेत्रमा फोन सेवा अबरोध भएको नेपाल टेलीकमले जनाएको छ । कोल्टी क्षेत्रमा हरेक समयमा यो समस्या हुने गरेको पत्रकार महेश कार्कीले बताएका छन । कोल्टी क्षेत्रमा नेपाल टेलीकमको लापरवाहीले गर्दा यहाका […]

प्युठान जिप दुर्घटनामा ८ जनाको मृत्यु, बेहुला-बेहुली घाइते
समाचार
प्युठान जिप दुर्घटनामा ८ जनाको मृत्यु, बेहुला-बेहुली घाइते
  • ४ years अगाडि

बुटवल — प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप ओखरपाटामा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमध्ये पाँचजना महिला र तीन पुरुष रहेका छन् । गौमुखी गाउँपालिका-६ लिवाङका ३९ वर्षीय बसन्त खड्का र उनकी ११ वर्षीया […]

नेपाल टेलिकमको वार्षिकोत्सवकै दिन बाजुरामा २ घण्टा टावर गयाे
बाजुरा बिशेष
नेपाल टेलिकमको वार्षिकोत्सवकै दिन बाजुरामा २ घण्टा टावर गयाे
  • ४ years अगाडि

बाजुरा — सरकारी स्वामित्वको नेपाल टेलिकमले आज (शनिबार) आफ्नो १८औं वार्षिकोत्स्व मनाइ रहेकाे छ। नेपाल टेलिकमले  शनिबार आफ्नो १८औं वार्षिकोत्स्वकै दिन उत्सव मनाइरहेकै बेला शनिबार  बिहान साढे ८ बजेदखी साढे १० बजे सम्म बाजुरामा नेटवर्क गएकाे थियाे  । टेलिकमबाट संचालन भएकाे नेटवर्क जादा एडीएसल सेवा ल्याण्डलाइन फाेन टावर सबै अबराेध भएकाे थियाे । तर नेपाल […]

कस्तो रहनेछ आजको मौसम ?
समाचार
कस्तो रहनेछ आजको मौसम ?
  • ४ years अगाडि

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश […]

भोलिका दीनहरूमा रगतकै होली
कला /साहित्य
भोलिका दीनहरूमा रगतकै होली
  • ४ years अगाडि

किन चाहियो नेता भन जनताले नखोजेको, साम्राज्य वादी त्यो धन जनताले नखोजेको। खेल्नेछन भोलिका दीनहरूमा रगतकै होली, न डाकौँ अंग्रेजको गन जनताले नखोजेको। देश तिम्रोमात्र होईन तिनकरोढ नागरीको हो, किन आयो ल्याउँने मन जनताले नखोजेको। कहिले संघियता,कहिले बिप्पा र एम सी सी, राष्ट्रघातिछ यो पनि झन जनताले नखोजेको। न बनाउ बारूधको ढेर मात्रृत्व भूमि जोगाऊँ, […]

प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना, ६ जनाको मृत्यु
समाचार
प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना, ६ जनाको मृत्यु
  • ४ years अगाडि

काठमाडौं — प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बेहुली लिएर फर्किंदै गरेको ग१ज ५०९२ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र बेहुलासहित ७ जना घाइते भएको डिएसपी सत्यनारायण थापाले जानकारी दिए । जिप नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्किंदै गर्दा शनिबार बिहान ३ […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
अर्थ
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
  • ४ years अगाडि

काठमाडौं — नेपाल राष्ट्र बैंकले शनिबारको लागि विदेशी विनिमय दर तोकेको छ । शनिबार अमेरिकी डलर १ को खरिद दर ११९ रुपैयाँ २२ पैसा र बिक्री दर ११९ रुपैयाँ २ पैसा तोकिएको छ । यस्तै यूरोपियन यूरो १ को खरिद दर १३६ रुपैयाँ ७३ हजार र बिक्री दर १३७ रुपैयाँ ४२ पैसा, यूके पाउण्ड स्टर्लिङ् […]

आज २०७८ साल माघ २२ गते शनिबारको राशिफल
समाचार
आज २०७८ साल माघ २२ गते शनिबारको राशिफल
  • ४ years अगाडि

आज २०७८ माघ २२ गते शुक्रबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् फलादेश मेष : आजको दिन सामान्य छ। आर्थिक क्षेत्रमा झुटको खेती गर्नेहरुको चाङ्गुल छ। सामाजिक क्षेत्रमा निकै राम्रो छ। धन, मानसम्मान प्राप्तीको योग छ। […]

बडिमालिका नगरपालिका स्थानीय पाठ्यक्रम निर्माणको अन्तीम चरणमा
बडिमालिका
बडिमालिका नगरपालिका स्थानीय पाठ्यक्रम निर्माणको अन्तीम चरणमा
  • ४ years अगाडि

बाजुरा — बाजुराको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । स्थानीय विषयवस्तुलाई समेटेर नगरपालिकाका सबै विद्यालयमा कक्षा एक देखि तिनसम्म स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो । स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गर्न लागेको बडिमालिका नगरपालिकाका […]

बझाङमा हिँउमा चिप्लिएर ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु
सुदुरपश्चिम प्रदेश
बझाङमा हिँउमा चिप्लिएर ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु
  • ४ years अगाडि

बझाङ– बझाङमा हिँउमा ट्याक्टर चिप्लिएर दुर्घटना भएको छ। जिल्लाको थलारा गाँउपालिका ३ चाउडिधारमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो। दुर्घटनामा ट्याक्टरका सहचालक थलारा गाँउपालिका २ का २५ वर्षीय लाल दाहलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। बिहिबार साँझ झनानाबाट बालुवा लिएर दंगाजीतर्फ जाँदै गरेको सुप्रप ०१००२ त ५७२७ नम्बरको ट्याक्टर […]

  • « Previous
  • १
  • …
  • 302
  • 303
  • 304
  • 305
  • 306
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

खबर
स्थानिय तह बिशेष
बडिमालिका
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga