सामुदायिक अस्पतालको शिविरमा ६ सय ७५ जनाले लिए सेवा
लमजुङको सुन्दरबजार नगरपालिका १० धुसेनीमा सञ्चालन भएको स्वास्थ्य शिविरमा ६ सय ७५ जनाले स्वास्थ्य सेवा लिएका छन्। सुन्दरबजार नगरपालिकास्थित एचडिसिएस नमूना सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन भएको हो। स्वास्थ्य शिविरमा महिला रोग सम्बन्धी स्वास्थ्य परीक्षण, छाला रोग, दन्त रोगसम्बन्धी परीक्षण, ल्याव परीक्षण, मनोविमर्श सेवा, भिडियो एक्स रे सेवा, जनरल परीक्षण गरिनुको साथै आवश्यक […]