• होमपेज
  • बाजुरा बिशेष
  • अनेरास्ववियु बाजुराको तेस्रो सचिवालय बैठक सम्पन्न

अनेरास्ववियु बाजुराको तेस्रो सचिवालय बैठक सम्पन्न

  • बुधबार, पुस १३, २०७९
अनेरास्ववियु बाजुराको तेस्रो सचिवालय बैठक सम्पन्न

बाजुरा — अनेरास्ववियू बाजुराको तेस्रो तेस्रो सचिवालय बैठक सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ । अनेरास्ववियू बाजुराका जिल्ला कमिटी बाजुराका अध्यक्ष दिल बहादुर थापा (भोटे) को अध्यक्षतामा बसेको बैठकले बिभिन्न निणर्य गर्दै सचिवालयको बैठक सम्पन्न गरेको हो ।
तेस्रो सचिवालय बैठकले अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य चेतनदिप अयडीको हत्यामा संलग्नलाई कार्बाहीको माग राख्दै शोक प्रस्ताव गरेको छ । अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य जंग बिक प्रदेश कमिटी कोषाध्यक्ष इन्द्र बोहरा लगाएतको उपस्थित रहेको सचिवालय बैठकले अनेरास्ववियूका नेता चेतनदिप अयडीको हत्यामा संलग्न दोसिलाई कार्बाहिको माग गर्ने निणर्य गरेको सह सचिव प्रेम नेपालीले बताएका छन ।

त्यसै गरी स्व चेतनदिप ऐडि स्मृति पार्क निर्माण गर्ने निणर्य समेत गरिएको अनेरास्ववियू बाजुराले जनाएको छ । बैठकमा सचिवलयका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार