• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्लबार, पुस १, २०८२
बडिमालिका खबर
मङ्लबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

गृहमन्त्रीद्वारा धन्यवाद व्यक्त
समाचार
गृहमन्त्रीद्वारा धन्यवाद व्यक्त
  • ४ years अगाडि

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना सम्झौता९एमसीसी०का विषयसँग जोडेर भएको आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका सुरक्षा प्रमुखलाई धन्यवाद व्यक्त गरेका छन्। गृहमन्त्री खाँणले प्रतिनिधि सभाबाट बहुमतले एमसीसी पास भएपछि गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र […]

सुदूरपश्चिम प्रदेश प्रमुख जोशीकाे सदरमुकाममा भब्य स्वागत
राजनीति
सुदूरपश्चिम प्रदेश प्रमुख जोशीकाे सदरमुकाममा भब्य स्वागत
  • ४ years अगाडि

बाजुरा — सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी भ्रमणकाे क्रममा गृह जिल्ला बाजुराकाे सदरमुकाम मार्तडी पुगेका छन् । प्रदेश प्रमुख भएपछि पहिलो पटक जोशी गृह जिल्ला बाजुराको भ्रमणमा आएका हुन् । साता लामो भ्रमण तालिका बनाएर बाजुरा पुगेका जोशीलाईसदरमुकाममा भव्य स्वागत गरिएको छ । जिल्ला बासीसँगको भेटघाट तथा अन्तरक्रिया र साक्षात्कार सहीतको भ्रमण लिएर प्रमुख […]

डोटीमा इँटा बोकेको ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु
समाचार
डोटीमा इँटा बोकेको ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु
  • ४ years अगाडि

धनगढी — डोटीमा इँटा बोकेको ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ। आइतबार बेलुकी जिल्लाको दीपायल सिलगढी नगरपालिका-५ स्थित भित्रि सडकखण्डमा से२त ९१०६ नम्बरको इँटा बोकेको ट्र्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा ट्र्याक्टरमा सवार आदर्श गाउँपालिका-३ का अन्दाजी २१ वर्षीय केशव विकको मृत्यु भएको प्रहरीले बताएको छ। गम्भीर घाइते भएका विकलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव […]

एमसीसी बाहेक अरू मुद्धाछैन?को जवाफमा केभनौं?
विचार/ब्लग
एमसीसी बाहेक अरू मुद्धाछैन?को जवाफमा केभनौं?
  • ४ years अगाडि

सुरेशकुमार पान्डे — कतिपय साहित्यकार मित्रहरूले मेरा लेखमा टिप्पणी गर्दै भन्नुहुन्छ के हजूर सँग अहिले एम सीसीको बाहेक अरू सामाग्रि छैन? मलाई हांसो लाग्छ यस्तो उँहाहरूको प्रश्न सुन्दा र भन्छु अहिलेको शन्द्रभनै यहीछ।अमेरिकी साम्राज्यवादले देशलाई गिद्धेनजर लगाएको वेला त्यसको बिरोध गर्दैनौ भने हामी यो देशका नागरिक भएको केफाइदा यो देशलाई। अहिले विस्वमा साम्राज्यबादी शक्तिहरूले बलजफ्ती गरिब […]

बाजुरामा बन्दको प्रभाव कहाँ कहाँ छ
बुढीगंगा
बाजुरामा बन्दको प्रभाव कहाँ कहाँ छ
  • ४ years अगाडि

बाजुरा — मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका छन् । सोही क्रममा बाजुरामा पनि सोमबार बन्दको प्रभाव परेको छ । नेकपा बिप्लव समहुले जिल्लाको रिठाबजार बेतालमाण्डौ बजार लगायतका ठाउँमा बन्दको गराएको छ । रिठा बजार र बेतालमाण्डौ बजारमा गरिएको बन्दमा सुरक्षाकर्मी तैनाथ […]

कस्तो रहनेछ आजको मौसम ?
सुचना प्रबिधी
कस्तो रहनेछ आजको मौसम ?
  • ४ years अगाडि

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली लगायत अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य […]

आजको विदेशी मुद्राको विनिमयदर
अर्थ
आजको विदेशी मुद्राको विनिमयदर
  • ४ years अगाडि

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ १७ पैसा र विक्रीदर १२० रुपैयाँ ७७ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १३५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३६ रुपैयाँ १० पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ११ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९२ पैसा […]

पल शाहविरुद्धको कानुनी प्रक्रिया कसरी अघि बढ्छ ?
समाज
पल शाहविरुद्धको कानुनी प्रक्रिया कसरी अघि बढ्छ ?
  • ४ years अगाडि

काठमाडौं — जबर्जस्ती करणी (बलात्कार)को आरोपमा प्रहरीमा जाहेरी परेको केही दिनपछि अभिनेता पूर्णविक्रम शाह (पल शाह)ले जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरे । जिल्ला अदालतले आइतबार नै उनलाई एक साता हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दियो । सम्भवतः उनी केही दिन प्रहरी हिरासतमा रहनेछन् र त्यसपछि अदालती प्रक्रिया सुरु हुनेछ । मुलुकी फौजदारी कार्यविधि संहिता […]

मोटरसाइकलसँग ठोक्किंदा माइक्रोमा आगलागी, एकको मृत्यु, चार घाइते
समाचार
मोटरसाइकलसँग ठोक्किंदा माइक्रोमा आगलागी, एकको मृत्यु, चार घाइते
  • ४ years अगाडि

दाङ — दाङको तुलसीपुर उपमहानगरपालिका- १८ दुधरासमा मोटरसाइकलसँग ठोक्किंदा हायश माइक्रो बसमा आगो लागेको छ । आगलागीमा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घोराही-तुलसीपुर सडकखण्डमा पर्ने दुधरासस्थित सोनापुर मिनरल्स आयल्सको गेट नजिकै आइतबार राति करिब ९ बजे माइक्रो बस र मोटरसाइकल आपसमा ठोक्किएका थिए । त्यसपछि आगलागी हुँदा […]

काठमाडौँमा दूधको गाडी र बसमा तोडफोड, ६ जना बन्दकर्ता पक्राउ
बाग्मती प्रदेश
काठमाडौँमा दूधको गाडी र बसमा तोडफोड, ६ जना बन्दकर्ता पक्राउ
  • ४ years अगाडि

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका छन् । सोमबार बन्द गराउन हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दकर्ताहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले  बताए । बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । […]

आज २०७८ साल फागुन १६ गते सोमबारको राशिफल
धार्मिक
आज २०७८ साल फागुन १६ गते सोमबारको राशिफल
  • ४ years अगाडि

आज २०७८ साल फागुन १६ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: २०७८ फागुन १६ गते सोमबार मेष : आजको दिन सामान्य राम्रो छ। आय आर्जनको बाटो खुल्नेछ। राजनीति, सामाजिक क्षेत्र यथावत […]

संसदबाट एमसीसी सम्झौता अनुमोदन
देश
संसदबाट एमसीसी सम्झौता अनुमोदन
  • ४ years अगाडि

काठमाडौं — संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ । ८ असोजमा टेबल भएको एमसीसीमाथि आइतबार पहिलो […]

अस्पताल बाजुराकि सिअनमि धनकला थापालाई स्वास्थ्य सेवा पुरस्कार
बडिमालिका
अस्पताल बाजुराकि सिअनमि धनकला थापालाई स्वास्थ्य सेवा पुरस्कार
  • ४ years अगाडि

बाजुरा–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ औँ राष्ट्रिय स्वास्थ्य सेवा दिवसको अवसर अस्पताल बाजुरामा कार्यरत सिअनमि धनकला थापालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेको छ । मन्त्रालयले धनकला सँगै पाँच जना स्वास्थ्यकर्मीलाई पुरस्कृत र १० जना स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । स्वास्थ्य सेवा क्षेत्रमा राम्रो काम गरेको भन्दै अस्पताल बाजुरामा कार्यरत थापालाई ५० हजार राशीको स्वास्थ्य सेवा […]

चार हजार ३ सय रुसी सैनिकको मृत्यु !
अन्तर्राष्ट्रिय
चार हजार ३ सय रुसी सैनिकको मृत्यु !
  • ४ years अगाडि

बीबीसी । युक्रेनले अहिलेसम्म चार हजार ३०० रुसी सैनिकको ज्यान गएको बताएको छ । युक्रेनी उप–रक्षा मन्त्री हान्ना मल्यारले फेसबुक पोस्टमार्फत् अनुमानित रुसी क्षतिको जानकारी दिएकी छन् । युक्रेनले अनुमान गरेको रुसी क्षतिको विवरणः ४,३०० रुसी सैनिकको मृत्यु २७ विमान २६ हेलिकोप्टर १४६ ट्याङ्क ७०६ बख्तरबन्द गाडी ४९ तोप १ बक एयर डिफेन्स सिस्टम ४ […]

असहमतिका बिच एमसीसी  अनुमोदन
राजनीति
असहमतिका बिच एमसीसी अनुमोदन
  • ४ years अगाडि

प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई गरिएकाे  छ । आइतबारको पहिलो चरणको बैठकमा सैद्धान्तिक छलफल सकिएपछि दोस्रो चरणमा एमसीसी निर्णयार्थ पेश गरिएकाे हेा । प्रतिनिधिसभा बैठक साढे ६ बजेसम्मका लागि स्थगित भएको छ।  बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफल सकिएसँगै बैठक आधा घण्टाका लागि स्थगित भएको हो। साढे ६ बजेपछि बस्ने बैठकमा एमसीसी पारितका लागि निर्णयार्थ पेश […]

पल शाहविरुद्ध अर्को जाहेरी लिएर गैंडाकोट पुगिन् पीडित
समाचार
पल शाहविरुद्ध अर्को जाहेरी लिएर गैंडाकोट पुगिन् पीडित
  • ४ years अगाडि

काठमाडौं — अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी लिएर पीडित नवलपरासीको गैंडाकोट पुगेकी छन् । इलाका प्रहरी कार्यालय, गैंडाकोटमा अर्को किटानी जाहेरी दिन उनी आइतबार आफन्तहरूसहित पुगेकी हुन् । प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा नवलपरासीको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ । ‘एकदिनमा सकिने काममा जबरजस्ती […]

एमसीसी संसदमा पेश गर्नु देशप्रतिको गद्दारी हो : भीम रावल
राजनीति
एमसीसी संसदमा पेश गर्नु देशप्रतिको गद्दारी हो : भीम रावल
  • ४ years अगाडि

काठमाडौं — नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना परियोजना संसदमा पेश गर्नु राष्ट्रप्रतिको अपमान र जनताप्रतिको धोका भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय होहल्लाका बीच संसदमा पेश गर्नु देशप्रतिको गद्दारी भएको बताए । ‘यत्रो राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषय यस्तो होहल्लाका […]

पललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
समाचार
पललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
  • ४ years अगाडि

काठमाडौं — जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो । बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि बलात्कार गरेको उजुरी परेको थियो । त्यसपछि फरार रहँदै आएका उनले आइतबार दिउँसो मात्र जिल्ला […]

एमसिसि देशप्रतिको गद्दारी हो, जनताप्रतिको धोका हो : डाक्टर भिम रावल
राजनीति
एमसिसि देशप्रतिको गद्दारी हो, जनताप्रतिको धोका हो : डाक्टर भिम रावल
  • ४ years अगाडि

नेकपा एमालेका नेता भीम रावलले एमसीसी सम्झौता संसदबाट पारित गर्न नहुने बताएका छन् । उनले एमसीसी सम्झौता जबर्जस्ती अनुमोदन गराउन खोज्ने नेपाली काँग्रेसको सरकारको निन्दासमेत गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथिको सामान्य छलफलमा भाग लिँदै उनले एमसीसीमार्फत नेपाललाई अमेरिकी छातामुनि राख्ने र विदेशीले सामानान्तर सरकार चलाउने बाटो राखिएको दाबी गरेका छन् । रावलले […]

कोशी अस्पतालको शौचालय भेटियो नवजात शिशुको शव
समाचार
कोशी अस्पतालको शौचालय भेटियो नवजात शिशुको शव
  • ४ years अगाडि

विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा नवजात शिशुको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहान साढे नौ बजे अस्पतालका कर्मचारीले शौचालयमा सालनालसहितको शिशुको शव फेला पारेका थिए। अस्पतालले खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो। प्रहरीका अनुसार शौचालयको प्यानमा भेटिएको शिशुका अभिभावकबारे खोजी सुरू भएको छ। ‘जन्मिनेबित्तिकै फालिए जस्तो देखिन्छ,’ जिल्ला प्रहरी स्रोतले भन्यो […]

बाजुराको कर्णालीमा १७ करोड ५० लाखमा ट्रसब्रिज बन्दै
स्वामिकार्तिक खापर
बाजुराको कर्णालीमा १७ करोड ५० लाखमा ट्रसब्रिज बन्दै
  • ४ years अगाडि

बाजुराको कर्णाली नदिमा ट्रसब्रिज निर्माण हुने भएको छ । शुदुरपश्चिम प्रदेश सरकारले स्वामिकार्तिक खापर गाउँपालिका जोडने नुनेपानीमा १७ करोड ५० लाख ट्रसब्रिज निर्माण हुन लागेको पुर्वाधार विकास कार्यलय साँफेबगरका प्रमुख रुद्ध बोगटीले वताएका छन् । ०७८।०६९ आर्थिक बर्षको बजेटमा बेलिबिज्र निर्माणका लागि ५ करोड बिनियोजन गरेको थियो । तर त्यो बजेटले अस्थायी बेलिबिज्र मात्र निर्माण […]

  • « Previous
  • १
  • …
  • 280
  • 281
  • 282
  • 283
  • 284
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga