शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • चार हजार ३ सय रुसी सैनिकको मृत्यु !

चार हजार ३ सय रुसी सैनिकको मृत्यु !

  • आइतवार, फाल्गुन १५, २०७८
चार हजार ३ सय रुसी सैनिकको मृत्यु !

बीबीसी । युक्रेनले अहिलेसम्म चार हजार ३०० रुसी सैनिकको ज्यान गएको बताएको छ । युक्रेनी उप–रक्षा मन्त्री हान्ना मल्यारले फेसबुक पोस्टमार्फत् अनुमानित रुसी क्षतिको जानकारी दिएकी छन् ।

युक्रेनले अनुमान गरेको रुसी क्षतिको विवरणः
४,३०० रुसी सैनिकको मृत्यु
२७ विमान
२६ हेलिकोप्टर
१४६ ट्याङ्क
७०६ बख्तरबन्द गाडी
४९ तोप
१ बक एयर डिफेन्स सिस्टम
४ ग्रड मल्टिपल रकेट लन्च सिस्टम
३० गाडी
६० ट्याङ्कर
२ ड्रोन
२ डुङ्गा

चर्चामा

सम्बन्धित समाचार