• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, पुस ५, २०८२
बडिमालिका खबर
शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

छिमेक लघुबित्त बित्तिय संस्था शाखा कार्यालय बाजुराद्वारा सरसफाइ कार्यक्रम
समाज
छिमेक लघुबित्त बित्तिय संस्था शाखा कार्यालय बाजुराद्वारा सरसफाइ कार्यक्रम
  • ३ years अगाडि

बाजुरा — छिमेक लघुबित्त बित्तिय संस्था शाखा कार्यालय बाजुराद्वारा बार्षिक उत्सवको अवसरमा सरसफाइ कार्यक्रम गरेको छ । अन्तर्राष्ट्रि यस्तरको पर्तिस्ठित ग्राहक सँरक्षण प्रमाणपत्र पाउन सफल छिमेक लघुबित्त बित्तीय सँस्था लि. को २२औँ बर्षिक उत्सवको अवसमाा शाखा कार्यालय बाजुराले फलासैन बाजुरामा सरसफाई कार्यक्रम गरि उत्सव मनाएको हो । उक्त बजार क्षेत्रमा फोहोर वबस्थापनको लागि डस्टविन वितरण […]

बिद्यार्थी नेता अएडीका हत्याका दोषिलाई कार्बाही गर्न माओबादी केन्द्र बाजुराको माग
समाज
बिद्यार्थी नेता अएडीका हत्याका दोषिलाई कार्बाही गर्न माओबादी केन्द्र बाजुराको माग
  • ३ years अगाडि

बाजुरा — नेकपा माओबादी केन्द्र बाजुराले त्रिबेणी नगरपालिका ७ मा अनेरास्ववियुका नेता चेतनदिप अयडीको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । मसिंर ४ गते भएको प्रतिनिधी सभा र प्रदेशको निर्बाचन पछी नेता अयडीको हत्या भएको प्रति नेकपा माओबादी केन्द्र बाजुराले आपत्ती प्रकट गर्दै प्रेश बिज्ञप्ती मार्फत सो कुरा जनाएको छ । सोही दिन […]

आफूमाथि गोली प्रहार भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए खान
अन्तर्राष्ट्रिय
आफूमाथि गोली प्रहार भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए खान
  • ३ years अगाडि

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूमाथि गोली प्रहार भएको तीन सातापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका छन् । पूर्वक्रिकेटरसमेत रहेका खानले आफ्ना समर्थकहरूलाई मृत्युको डर बिना बाँच्न आग्रह गरे । नोभम्बरको पहिलो साता भएको हमलामा एक जनाको मृत्यु भएको थियो र अन्य धेरै घाइते भएका थिए । पूर्वप्रधानमन्त्रीको दाहिने खुट्टामा चोट लागेको थियो […]

अब १० क्षेत्रको अन्तिम परिणाम आउन बाँकी, कहाँको अवस्था के छ?
समाचार
अब १० क्षेत्रको अन्तिम परिणाम आउन बाँकी, कहाँको अवस्था के छ?
  • ३ years अगाडि

मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आउनेक्रम अझै जारी छ। आइतबार बिहान ७ बजेसम्म १६५ क्षेत्रमध्ये १५५ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। जसमा नेपाली कांग्रेसले सबैभन्दा बढी ५२ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४१ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत […]

यी हुन् प्रतिनिधिसभातर्फ प्रत्यक्षमा जितेका एमालेका ४० उम्मेदवार
राजनीति
यी हुन् प्रतिनिधिसभातर्फ प्रत्यक्षमा जितेका एमालेका ४० उम्मेदवार
  • ३ years अगाडि

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ५४ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त मतपरिणामअनुसार हालसम्म नेपाली कांग्रेस ५२, नेकपा एमाले ४०, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समान सात, जनता […]

निर्वाचनमा पराजयपछि ताइवानकी राष्ट्रपतिले दिइन पार्टी अध्यक्षबाट राजीनामा
अन्तर्राष्ट्रिय
निर्वाचनमा पराजयपछि ताइवानकी राष्ट्रपतिले दिइन पार्टी अध्यक्षबाट राजीनामा
  • ३ years अगाडि

ताइपेय—ताइवानकी राष्ट्रपति साई इङ–वेनले शनिबारको स्थानीय चुनावमा पराजय भोगेपछि आफ्नो सत्तारुढ दलको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन् । ‘चुनावको नतिजा सोचे जस्तो भएन । यसको सबै जिम्मेवारी मैले लिनुपर्छ र म तत्कालै डीपीपी अध्यक्ष पदबाट राजीनामा दिन्छु,’, उनले पत्रकारहरूलाई भनिन् । एक छोटो मन्तव्यमा उनले आफ्ना समर्थकहरुलाई धन्यवाद दिइन् । वेन स्वशासित टापुको राष्ट्रपतिको रूपमा […]

मेस्सी र फर्नान्डेजको गोलमा अर्जेन्टिना विजयी
फुटबल
मेस्सी र फर्नान्डेजको गोलमा अर्जेन्टिना विजयी
  • ३ years अगाडि

दोहा – कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सि’ अन्तर्गतको गएराति भएको खेलमा अर्जेन्टिना विजयी भएको छ। अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो। समूह चरणको आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित अर्जेन्टिनालाई नकआउट चरणमा प्रवेशका लागि आजको खेल जित्नुपर्ने बाध्यता थियो। जीतसँगै अर्जेन्टिनाले ३ अङ्क जोड्दै समूहमा दोस्रो स्थानमा उक्लिएको छ। […]

समानुपातिकतर्फ एमालेले २२ लाख मत कटायो : कांग्रेसको २१ लाख ६६ हजार
राजनीति
समानुपातिकतर्फ एमालेले २२ लाख मत कटायो : कांग्रेसको २१ लाख ६६ हजार
  • ३ years अगाडि

समानुपातिक प्रणालीतर्फ नेकपा (एमाले)ले सबैभन्दा बढी मत ल्याएको छ । निर्वाचन आयोगले आइतबार बिहान सार्वजनिक गरेको मत परिणाम अनुसार समानुपातिकमा एमालेले २२ लाख ६९ हजार ११४ मत पाएको हो । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २१ लाख ६६ हजार ४८९ मत पाएको छ । प्रत्यक्षतर्फ कांग्रेसले बढी सिट जिते पनि समानुपातिकमा एमाले अगाडि देखिएको हो […]

आजको मौसम : पहाडी क्षेत्रमा बदलीको सम्भावना
देश/प्रदेश
आजको मौसम : पहाडी क्षेत्रमा बदलीको सम्भावना
  • ३ years अगाडि

मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ र बागमतीका थोरै भूभागमा आंशिक बदली रहेको छ, भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार प्रदेश १ र बागमतीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहने आकलन गरिएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सोमबार प्रदेश १ र बागमतीका पहाडी भूभागका […]

चेतनको हत्याका दोषीलाई कार्बाहीकाे माग गर्दै अनेरास्ववियु  बझाङद्वारा आन्दोलन
समाचार
चेतनको हत्याका दोषीलाई कार्बाहीकाे माग गर्दै अनेरास्ववियु बझाङद्वारा आन्दोलन
  • ३ years अगाडि

अर्थ जङ्ग शाही/ बझाङ– अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य एवं सुदुरपश्चिम विश्वविद्यालय इकाई कमिटी अध्यक्ष चेतन ऐडिको हत्यारालाई कडा कार्वाहीको माग गर्दै बझाङको सदरमुकाम चैनपुरमा विरोध प्रदर्शन गरिएको छ । अनेरास्ववियु जिल्ला कमिटी बझाङले शनिबार सदरमुकाम चैनपुरमा  ऐडीको विभत्स हत्या गरेको घटनाको छानविन गरी दोषीलाई कारवाहीको माग गरिएको हो । “सम्पुर्ण देशभक्त प्रगतिशील तथा जनवादी विद्यार्थी […]

बाजुराको बुढिनन्दा ५ मा शान्तिपुर्ण मतदान सम्पन्न
समाज
बाजुराको बुढिनन्दा ५ मा शान्तिपुर्ण मतदान सम्पन्न
  • ३ years अगाडि

बाजुरा–बाजुराको बुढिनन्दा ५ मा शान्तिपुर्ण मतदान सम्पन्न भएको निर्वाचन कार्यलय बाजुराले जनाएको छ । मंसिर ४ गते स्थगित भएको मतदान शनिवार भएको हो । ९ सय ९९ मतदाता रहेको मतादन केन्द्रमा ५ सय ९७ जनाले मतदान गरेको निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अबस्थिले वताएका छन् । २ सय ८५ जना महिला र ३ सय १२ […]

बालसञ्जाल समिति अध्यक्ष सुनारद्धारा खेलकुद सामाग्री हस्तान्तरण
सुदुरपश्चिम प्रदेश
बालसञ्जाल समिति अध्यक्ष सुनारद्धारा खेलकुद सामाग्री हस्तान्तरण
  • ३ years अगाडि

टेक बहादुर बुढा, बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिका स्तरिय बाल सञ्जाल समिति अध्यक्ष सनम सुनारले बाल समुहलाई खेलकुद सामाग्री हस्तान्तरण गरेका छन । गाउँपालिकाको वडा नंः५ स्थित मष्टा बाल समुहलाई एक सेट बल र जाली हस्तान्तरण गरेको बाल समुहका अध्यक्ष असिम सुनारले बताएका छन । शनिबार बाल समुह द्धारा आयोजित डोगडीमा भएको भलिबल प्रतियोगीतामा […]

६ दिन सम्म पनि उठेन चेतनको शव
समाज
६ दिन सम्म पनि उठेन चेतनको शव
  • ३ years अगाडि

बाजुरा–बाजुराको त्रिबेणी नगरपालिका ७ बस्ने अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको शव ६ दिन सम्म पनि आफन्तले बुझेका छैनन् । दोषिलाइ प्रक्राउ नगर्दा सम्म शव नउठाउने चेतनका बुवा गगन अयडिले वताएका छन् । चेतनका आफन्तले हत्यामा संलग्न भएको भन्दै २२ जना बिरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी जाहेरी दर्ता गराएका छन् । २२ जना मध्ये २ […]

चेतनको हत्याका दोषीलाई कारवाहीको माग गर्दै सिट्टि जुलुस
बाजुरा बिशेष
चेतनको हत्याका दोषीलाई कारवाहीको माग गर्दै सिट्टि जुलुस
  • ३ years अगाडि

बाजुरा — बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ७ मा मंसिर ४ गते अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य नेता चेतन अयडीलाई नेपाली काँग्रेसका कार्यकर्ताहरुले विभत्स हत्या गरेको आराेपीतहरुलाइ कार्वाहीकाे माग गर्दै बाजुरामा अनेरास्ववियु ५ दिनदेखि आन्दोलित बनेको छ । चेतनको घटनाको विषयलाई लिएर शनिबार पनि  सदरमुकाम मार्तडी बजारमा सिट्टी जुलुस निकालेर आन्दाेलन गरेकाे छ ।  चेतनको हत्यामा […]

बाजुराकाे बुढिन्नदा नगरपालिका ५ मा २ बजे सम्म ५ सय ६५ मत खसे
राजनीति
बाजुराकाे बुढिन्नदा नगरपालिका ५ मा २ बजे सम्म ५ सय ६५ मत खसे
  • ३ years अगाडि

बाजुरा —  बाजुराको बूढीनन्दा–५  काे नन्देश्वरी मावि, पीपलचोक मतदान केन्द्रमा  २ बजे सम्म ५ सय ६५ मते खसेका छन् । ३ सय  पुरुष र २ सय ६५ महिलाले मतदान गरेका छन् ।  ९ सय ९९ जना मतदाता रहेका छन् । चुनाव शान्ति पुर्ण तरिकाले भइरहेकाे छ । बाजुराकै अन्य २४ मतदान केन्द्रमा पुनः मतदानको माग […]

गृहमन्त्री खाँणको हार निश्चित
राजनीति
गृहमन्त्री खाँणको हार निश्चित
  • ३ years अगाडि

रुपन्देही  – रुपन्देही–३ बाट गृहमन्त्री बालकृष्ण खाँणले हार्ने निश्चित भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहोरासँग पछाडि परेका खाँणको हार निश्चित भएको हो । करिब २५ सय मतगणना हुन बाँकी रहँदा बोहोराले २८ सयको अग्रता बनाएका छन् । अब सबै मत नेपाली कांग्रेसका उम्मेदवार खाँणलाई गएपनि जित्ने अवस्था छैन । बोहोराका समर्थकहरुले […]

धाँधली भएको भन्दै झलनाथ खनालले गरे पुनः मतदानको माग
राजनीति
धाँधली भएको भन्दै झलनाथ खनालले गरे पुनः मतदानको माग
  • ३ years अगाडि

काठमाडौं  – पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएकाले पुनः मतदान गर्नुपर्ने बताएका छन् । मत गणनाको क्रममा खसेको मतभन्दा धेरै गणना भएकाले पुनः मतदान गर्नुपर्ने बताए । ‘सुरुबाटै त्रुटिहरु देखिएका छन् । खसेको भन्दा धेरै गणना कसरी हुन्छ ?’ खनालले अनलाइनखबरसँग भने, ‘कुनै ब्रम्हाले ल्याएर त त्यहाँ राखेनन् होला । त्यो धाँधलीकै […]

समानुपातिकमा तेस्रो स्थानमा उक्लियो माओवादी, रास्वपा चौथो
राजनीति
समानुपातिकमा तेस्रो स्थानमा उक्लियो माओवादी, रास्वपा चौथो
  • ३ years अगाडि

काठमाडौं – समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पछि पार्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको हो । यस अघि रास्वपा निरन्तर तेस्रो स्थानमा थियो । १२:५३ सम्मको मतगणना अनुसार तेस्रो स्थानमा रहेको माओवादीले ८ लाख १ हजार ५२४ मत पाएको छ भने चौथो […]

बाजुराकाे बुढिन्नदा नगरपालिका ५ मा १२ बजे सम्म ३ सय ८५ मत खसे
समाज
बाजुराकाे बुढिन्नदा नगरपालिका ५ मा १२ बजे सम्म ३ सय ८५ मत खसे
  • ३ years अगाडि

बाजुरा —  बाजुराको बूढीनन्दा–५  काे नन्देश्वरी मावि, पीपलचोक मतदान केन्द्रमा १२ बजे सम्म ३ सय ८५ मते खसेका छन् । २ सय २३ पुरुष र १ सय ६२ महिलाले मतदान गरेका छन् ।  ९ सय ९९ जना मतदाता रहेका छन् । चुनाव शान्ति पुर्ण तरिकाले भइरहेकाे छ । बाजुराकै अन्य २४ मतदान केन्द्रमा पुनः मतदानको […]

बाजुरामा सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण गरेकाे आराेपमा  ११ जना प्रक्राउ
समाज
बाजुरामा सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण गरेकाे आराेपमा ११ जना प्रक्राउ
  • ३ years अगाडि

बाजुरा–बाजुराको सदरमुकाम मार्तडीमा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण गरेकाे आराेपमा ११ जनालाइ प्रहरीले प्रक्राउ गरि छानबिन शुरु गरेको छ । प्रहरीले ११ जनालाइ प्रक्राउ गरि छानबिन गरेर दाेषिलाइ अपमानजनक वा अमानविय व्यवहार गर्न नहुने कसुरमा मुद्धा चलाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी सुर्य थापाले वताएका छन् । उनिहरु माथी […]

जनताले चुने अब तिम्रो पालो आयो
कला /साहित्य
जनताले चुने अब तिम्रो पालो आयो
  • ३ years अगाडि

जनताले चुने अब तिम्रो पालो आयो, जिम्मा अध्यायन गर्दा उकालो आयो। आ आफ्नो घोषणा पत्र अध्यान गरौं, काम सुरू गरौं देशमा भिरालो आयो। युवा लाई रोजगार र बृध्दालाई भत्ता, न भन्नु नाता रिस्ता र गोठालो आयो। हत्थकडी पनि हुंनसक्छ मख्ख नपर्नु, रिस्वत कालो धन शुनकै बालो आयो। छानेर पठाएकैहौं पहिले पनि जनताले, किसान लाई मल […]

  • « Previous
  • १
  • …
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga