शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुराकाे बुढिन्नदा नगरपालिका ५ मा २ बजे सम्म ५ सय ६५ मत खसे

बाजुराकाे बुढिन्नदा नगरपालिका ५ मा २ बजे सम्म ५ सय ६५ मत खसे

  • शनिबार, मंसिर १०, २०७९
बाजुराकाे बुढिन्नदा नगरपालिका ५ मा २ बजे सम्म ५ सय ६५ मत खसे

बाजुरा —  बाजुराको बूढीनन्दा–५  काे नन्देश्वरी मावि, पीपलचोक मतदान केन्द्रमा  २ बजे सम्म ५ सय ६५ मते खसेका छन् । ३ सय  पुरुष र २ सय ६५ महिलाले मतदान गरेका छन् ।  ९ सय ९९ जना मतदाता रहेका छन् । चुनाव शान्ति पुर्ण तरिकाले भइरहेकाे छ ।

बाजुराकै अन्य २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी परेको छ। विवादित बनेको त्रिवेणी, बूढीगङ्गा लगायतका पालिकाको २४ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने मागसहित उजुरी परेको छ। घटनाको वस्तुस्थिति बुझ्न निर्वाचन आयोगले सहसचिव तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय टोली बाजुरा पठाएको छ।

चर्चामा

सम्बन्धित समाचार