शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • चेतनको हत्याका दोषीलाई कारवाहीको माग गर्दै सिट्टि जुलुस

चेतनको हत्याका दोषीलाई कारवाहीको माग गर्दै सिट्टि जुलुस

  • शनिबार, मंसिर १०, २०७९
चेतनको हत्याका दोषीलाई कारवाहीको माग गर्दै सिट्टि जुलुस

बाजुरा — बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ७ मा मंसिर ४ गते अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य नेता चेतन अयडीलाई नेपाली काँग्रेसका कार्यकर्ताहरुले विभत्स हत्या गरेको आराेपीतहरुलाइ कार्वाहीकाे माग गर्दै बाजुरामा अनेरास्ववियु ५ दिनदेखि आन्दोलित बनेको छ ।
चेतनको घटनाको विषयलाई लिएर शनिबार पनि  सदरमुकाम मार्तडी बजारमा सिट्टी जुलुस निकालेर आन्दाेलन गरेकाे छ ।  चेतनको हत्यामा संलग्न रहेका काँग्रेसका कार्यकर्ताहरुलाई तत्काल पक्राउ गरि कारवाही नगर्दासम्म अनेरास्ववियुले बाजुराकाे सदरमुकाम मार्तडीमा सिटी प्रदशन गरेका हुन ।

चर्चामा

सम्बन्धित समाचार