सोमवार, माघ १६, २०७९
  • होमपेज
  • राजनीति
  • गृहमन्त्री खाँणको हार निश्चित

गृहमन्त्री खाँणको हार निश्चित

  • शनिबार, मंसिर १०, २०७९
गृहमन्त्री खाँणको हार निश्चित

रुपन्देही  – रुपन्देही–३ बाट गृहमन्त्री बालकृष्ण खाँणले हार्ने निश्चित भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहोरासँग पछाडि परेका खाँणको हार निश्चित भएको हो ।

करिब २५ सय मतगणना हुन बाँकी रहँदा बोहोराले २८ सयको अग्रता बनाएका छन् । अब सबै मत नेपाली कांग्रेसका उम्मेदवार खाँणलाई गएपनि जित्ने अवस्था छैन । बोहोराका समर्थकहरुले विजयी र्‍यालीको तयारी समेत गरिसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार