• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, पुस ४, २०८२
बडिमालिका खबर
शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

बाजुराको दुःख : स्वास्थ्य संस्थाका भवन हेर्दै, बुटी चपाउँदै
बडिमालिका
बाजुराको दुःख : स्वास्थ्य संस्थाका भवन हेर्दै, बुटी चपाउँदै
  • ४ years अगाडि

प्रकाश सिंह | खाेज पत्रकारिता केन्द्र बाजुराको बुढिनन्दा नगरपालिका वडा नं ३ मा आर्थिक वर्ष २०७६/७७ मा  शहरी स्वास्थ्य केन्द्रको भवन बन्यो। तर यो वडाका १५० परिवारलाई सामान्य उपचारका लागि पाँच घण्टा हिंडेर प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पुग्नुपर्ने बाध्यताले छोडेको छैन। सुदूरपश्चिम प्रदेश सरकारले रु.१५ लाख खर्चेर बनाएको भवन स्वास्थ्यकर्मी नहुँदा अलपत्र छ। बिरामीलाई खोलाको बाटो बोकेर […]

आज २०७८ साल चैत ३ गते बिहीबारको राशिफल
धार्मिक
आज २०७८ साल चैत ३ गते बिहीबारको राशिफल
  • ४ years अगाडि

आज २०७८ साल चैत ३ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: २०७८ चैत ३ गते बिहीबार मेष : दिन सामान्य राम्रो छ। खर्च बढ्नेछ। सामाजिक, आर्थिक, धार्मिक, पारिवारिक क्षेत्रहरु यथास्थितीमा रहेपनि […]

अध्यादेश विरुद्धको रिट खारेज, नागरिकताको गाँठो फुकेन
राजनीति
अध्यादेश विरुद्धको रिट खारेज, नागरिकताको गाँठो फुकेन
  • ४ years अगाडि

गत जेठमा सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशको औचित्य सकिएको भन्दै सर्वोच्च अदालतले त्यससँग सम्बन्धित रिट निवेदन खारेज गरेको छ । संसदमा पेश भएको ६० दिन बितेपछि स्वतः निष्क्रिय भएको अध्यादेशबाट कुनै काम हुन नसक्ने निचोडका साथ सर्वोच्च अदालतले रिट निवेदन खारेज गरेको हो । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा […]

एमाले संसदीय दलको बैठक जारी
राजनीति
एमाले संसदीय दलको बैठक जारी
  • ४ years अगाडि

एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा एमाले संसदीय दलको बैठक बसिरहेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको चालु दशौं अधिवेशन मंगलबार मध्यरातिबाट अन्त्य गरेको भोलिपल्ट एमाले संसदीय दलको बैठक बसिरहेको हो । नवौं र दशौं अधिवेशनको सबै प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेको एमालेले जारी बैठकमा आफ्नो भूमिकाको समीक्षा गर्नेछ । […]

बाम्का बजारमा अनुगमन गर्दा २४ हजार बराबारको अखाद्य सामग्री नष्ट
बुढीगंगा
बाम्का बजारमा अनुगमन गर्दा २४ हजार बराबारको अखाद्य सामग्री नष्ट
  • ४ years अगाडि

बाजुरा — जिल्लाको दक्षिण क्षेत्रमा रहेको बाक्का बजार फालासैन बजारमा अनुगमनका क्रममा पसलबाट रू. २४ हजार ६ सय ७५ बराबरको लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरेको छ । बुधबार बिहान गरिएको अनुगमनमा म्याद गुर्जेका खाद्य बस्तुहरु बरामत गरि नष्ट बुढिगंगा नदिको किानारमा नष्ट गरिएको हो । खाद्य प्रबिधी तथा गुण नियन्त्रण […]

डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु, ४ जना नियन्त्रणमा
समाचार
डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु, ४ जना नियन्त्रणमा
  • ४ years अगाडि

डडेल्धुरा — डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ। मंगलबार राति गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा ४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजादैँ गर्दा बाटोमा नै मृत्यु […]

बालिका हत्या प्रकरण : न्याय माग्ने महिला प्रहरी नियन्त्रणमा, युट्युबर पनि पक्राउ
समाचार
बालिका हत्या प्रकरण : न्याय माग्ने महिला प्रहरी नियन्त्रणमा, युट्युबर पनि पक्राउ
  • ४ years अगाडि

विराटनगर — डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गर्ने महिलालाई प्रहरी नियन्त्रणमा लिएको छ । मंगलबार महेन्द्र राजमार्ग अवरुद्ध गरेर आन्दोलन गर्न खोज्ने ८ जना महिलाहरुलाई नियन्त्रणमा लिएको हो । राजमार्ग अवरुद्ध गरेका कारण नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । पक्राउ परेकाहरुमा २ जना […]

विरामीको पेटबाट निकालियो फलामको सिक्री र पेटीको बकल
स्वास्थ्य तथा जीवनशैली
विरामीको पेटबाट निकालियो फलामको सिक्री र पेटीको बकल
  • ४ years अगाडि

विराटनगर — नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सकले विरामीको पेटबाट फलामको सिक्री र कम्मरमा बाँध्ने पेटीको बकल निकालेका छन् । भोजपुरको भोजपुर नगरपालिका-१२ का २१ वर्षीय युवकको शल्यक्रिया गरी सिक्री र बकल निकालिएको हो । नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार २१ वर्षीय युवकले सुरुमा फलामको सिक्री र पछि पेटीको बकल निलेका थिए । […]

होलीमा यात्रुलाई घरमाथिबाट फोहोर पानी र लोला हाने कारबाही
समाचार
होलीमा यात्रुलाई घरमाथिबाट फोहोर पानी र लोला हाने कारबाही
  • ४ years अगाडि

काठमाडौं — हाली पर्वलाई लक्षित गरेर महानगरीय प्रहरी परिसर, टेकुले विशेष सुरक्षा योजना बनाएको छ । होलीको समयमा भिडभाड गरेर उछृंखल गतिविधि हुनसक्ने भएकाले सामान्य अवस्थाभन्दा बढी प्रहरी परिचालन गर्ने गरी योजना बनाइएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले बताए । उनका अनुसार यसपालि होलीमा कम्तिमा १३ ठाउँ विशेष कार्यक्रम हुँदैछन् । त्यसलाई लक्षित गरेर एक हजार […]

गजल!
कला /साहित्य
गजल!
  • ४ years अगाडि

सबै झोलेहरू आ आफ्नै नजरले हेर्छन, छैनन् स्वतन्त्र उनी पार्टीको डरले हेर्छन। ब्याक्ती फेरीए ब्यबस्था उस्तैछ भन्नेलाई, ज्यानको धम्की अनेक वे-कदरले हेर्छन। स्वतन्त्र मुल्याङ्कन त हुँदै हुंदैन कहिलै, सांचो होइन कांचो आफ्नै डगरले हेर्छन। उन्को बिरोध गर्नुभएन जे गरे पनि उन्ले, सबैलाई सांच्चैभन्दा त्यही तबरले हेर्छन। कलाकारलाई ज्यान मार्ने धम्की किनहो, ब्यबस्था ठेकेदारी दृष्टी सकभरले […]

क्रिप्टो, हाइपर, अनलाइन जुवाका वेबसाइट र एप नेपालमा नचल्ने
सुचना प्रबिधी
क्रिप्टो, हाइपर, अनलाइन जुवाका वेबसाइट र एप नेपालमा नचल्ने
  • ४ years अगाडि

काठमाडौं — नेपालमा क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ) जस्ता वेबसाइट ननचल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पत्र लेख्दै यस्ता वेबसाइट र एपहरु बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन दिएको हो । अर्थ मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र काटेर यस्ता वेबसाइट ‘ब्लक’ गर्न आग्रह गरेको थियो । आर्थिक अपराधसँग सम्बन्धित […]

अपहरण मुद्दाका दोषी श्रीमान श्रीमती पक्राउ
समाचार
अपहरण मुद्दाका दोषी श्रीमान श्रीमती पक्राउ
  • ४ years अगाडि

जनकपुरधाम — मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएपछि फरार रहेका एक दम्पतीलाई धनुषामा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-१३ बस्ने ४२ बर्षीय रामजी पासवान र ३२ बर्षीया उनकी पत्नी विभा पासवान छन् । दुबैलाई मंगलबार घर नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । […]

३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान, खुलामै १६५ सिट
देश
३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान, खुलामै १६५ सिट
  • ४ years अगाडि

लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ्र तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले उल्लेख गरेको छ । खुलामा १६५ जनाको सिट छ । त्यस्तै, महिलामा ४५, आदिवासी जनजातिमा ३६, […]

बोतलमा पेट्रोल नबेच्न प्रशासनको चेतावनी
देश
बोतलमा पेट्रोल नबेच्न प्रशासनको चेतावनी
  • ४ years अगाडि

बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री गर्ने व्यापारीलाई जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले २४ घण्टे अल्टिमेटम दिएको छ । फुङ्लिङमा बजार अनुगमको क्रममा अवैधिनिकरुपमा खुल्ला रुपमा पेट्रोलिय पदार्थको कारोबार भइरहको पाइएपछि बन्द गर्न २४ घन्टे अल्टिमेटम दिइएको हो । विश्व उपभोक्ता अधिकार दिवसका दिन मङ्गलबार जिल्ला प्रशासनसहित संयुक्त टोलीले सदरमुकाम फुङ्लिङ बजारको अनुगमन गरेको हो । बजार […]

युद्धमा १३ हजार ५०० भन्दा बढी रूसी सेनाको मृत्यु भएको यूक्रेनको परराष्ट्र मन्त्रालयको दाबी
देश
युद्धमा १३ हजार ५०० भन्दा बढी रूसी सेनाको मृत्यु भएको यूक्रेनको परराष्ट्र मन्त्रालयको दाबी
  • ४ years अगाडि

कीभ, यूक्रेन — रूसी सशस्त्र फौजले यूक्रेनविरुद्ध युद्ध सुरु गरेदेखि ४०४ रूसी ट्याङ्कर ध्वस्त गरेको र १३,५०० भन्दा बढी रूसी सेनाको मृत्यु भएको यूक्रेनको विदेश मन्त्रालयले जानकारी गराएको छ। रूसले यस सम्बन्धमा यूक्रेनी भनाईको खण्डन गर्दै युद्धमा धेरै रूसी सेनाको मृत्यु भएको समाचार सम्प्रेषण गरेर आफ्ना नागरिकलाई शान्तत्वना दिनका लागि उक्त दावी गरेको तर यूक्रेनले […]

बढ्यो गर्मी, काठमाडौँको तापक्रम ३१ डिग्री पुग्यो
सुचना प्रबिधी
बढ्यो गर्मी, काठमाडौँको तापक्रम ३१ डिग्री पुग्यो
  • ४ years अगाडि

हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तापक्रम बढ्ने क्रममा रहेको छ । गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ । मंगलबार काठमाडौँको अधिकतम तापक्रम ३१.२ डिग्री सेल्सियस […]

बाजुरामा बजार अनुगमन : ६६ हजार बराबारको अखाद्य सामग्री नष्ट
बडिमालिका
बाजुरामा बजार अनुगमन : ६६ हजार बराबारको अखाद्य सामग्री नष्ट
  • ४ years अगाडि

बाजुरा — जिल्ला सदरमुकाम मार्तडीको बजारमा गरिएको अनुगमनका क्रममा पसलबाट रू. ६६ हजार ४ सय ९५ बराबरको लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरेको छ । मंगलबार गरिएको अनुगमनमा म्याद गुर्जेका खाद्य बस्तुहरु बरामत गरि नष्ट गरिएको हो । खाद्य प्रबिधी तथा गुण नियन्त्रण बिभाग डोटीको आयोजना जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा […]

डोटीको पूर्वीचौकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात
समाचार
डोटीको पूर्वीचौकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात
  • ४ years अगाडि

डोटी — डोटीको पूर्वीचौकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्कामाथि हातपात भएको छ। मंगलबार बिहान वडा नम्बर ५ निवासी भुवन कठायतले कार्यकक्षमै गालीगलौच गर्दै उनीमाथि हातपात गरेको जनाइएको छ। उनले प्रशासकीय अधिकृतको कार्यालयको ल्यापटप समेत तोडफोड गरेको पूर्वीचौकी गाउँपालिकाले जनाएको छ। हातपातबाट अधिकृत खड्काको शरीरमा चोटपटक समेत लागेको छ। हातपातपछि कठायत फरार रहेका छन्। दोषिमाथि […]

बाजुराको सदरमुकाम मार्तडी बजारमा स्यालको मासु
बडिमालिका
बाजुराको सदरमुकाम मार्तडी बजारमा स्यालको मासु
  • ४ years अगाडि

बाजुरा — तपाईहरु मार्तडी बजारमा गएर खसीको मासु भनेर खादै हुनुहुन्छ यदि खसीको मासु भन्दै खादै हुनुहुन्छ भने अब होसियार बन्नुहोला । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा संकास्पद रूपमा मारेकाे स्यालका केही अंगहरू पाेका बाधेर फालेकाे पाइएकाे छ ।  आज अर्थात चैत्र एक गते बजार अनुगमन गरी बरामत गरी टिप्परमा लगेको साम्रगी जलाउने क्रममा स्यालको टाउको […]

चुनाव जितिन्न कि भनेर चिन्ता गर्नुपर्दैन : ओली
राजनीति
चुनाव जितिन्न कि भनेर चिन्ता गर्नुपर्दैन : ओली
  • ४ years अगाडि

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जितिन्न कि भनेर चिन्ता नलिन कार्यकर्तालाई आग्रह गरेका छन् । मंगलबार अखिल नेपाल महिला संघको कार्यक्रममा उनले चुनाव जित्न गाह्रो नभएको बताए । ‘चुनाव जितिन्न है गाह्रो छ भन्नुपर्दैन, केही गाह्रो छैन’, ओलीले भने, ‘यिनीहरु ससाना समूहहरु हुन् । आजको स्थिति भनेको सबै एकातिर हुँदा पनि हाम्रो […]

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत
समाचार
भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत
  • ४ years अगाडि

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यपुर ठिमी नगरपालिका–६ पुरानो ठिमी बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–२ घर भएका २८ वर्षीय प्रदिप मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई सोमबार साँझ पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • « Previous
  • १
  • …
  • 263
  • 264
  • 265
  • 266
  • 267
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga