शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • क्रिप्टो, हाइपर, अनलाइन जुवाका वेबसाइट र एप नेपालमा नचल्ने

क्रिप्टो, हाइपर, अनलाइन जुवाका वेबसाइट र एप नेपालमा नचल्ने

  • बुधबार, चैत्र २, २०७८
क्रिप्टो, हाइपर, अनलाइन जुवाका वेबसाइट र एप नेपालमा नचल्ने

काठमाडौं — नेपालमा क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ) जस्ता वेबसाइट ननचल्ने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले पत्र लेख्दै यस्ता वेबसाइट र एपहरु बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन दिएको हो । अर्थ मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र काटेर यस्ता वेबसाइट ‘ब्लक’ गर्न आग्रह गरेको थियो ।

आर्थिक अपराधसँग सम्बन्धित एप र वेबसाइट प्रयोग, सञ्चालन तथा व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसेबल र कालोसूचीमा राख्न निर्देशन दिएको हो ।अनलाइनखबरबाट ।

चर्चामा

सम्बन्धित समाचार