बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • समाचार
  • भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

  • मङ्लबार, चैत्र १, २०७८
भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यपुर ठिमी नगरपालिका–६ पुरानो ठिमी बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–२ घर भएका २८ वर्षीय प्रदिप मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई सोमबार साँझ पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार