• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, पुस ५, २०८२
बडिमालिका खबर
शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

बुबाको काजक्रियामा ६ छोरी
समाचार
बुबाको काजक्रियामा ६ छोरी
  • ४ years अगाडि

रामपुर (पाल्पा)– पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पामैदानका छ छोरीले बुबाको काजक्रिया गरेर समाजको पुरानो संस्कार तोडेका छन्। स्थानीय रेवत हिस्कीको ६७ वर्षको उमेरमा निधन भएपछि उनका छ छोरीले छोरासरह नै हिन्दु संस्कारअनुसार काजक्रिया गरिरहेका छन्। दिलमाया, तेजमाया, प्रेमकुमारी, मनकुमारी, खेमकुमारी र सिर्जना हिस्की सेतो वस्त्रमा छोराको जिम्मेवारी निभाउँदै काजक्रिया गरिरहेका छन्। एकातिर शिक्षा र चेतनाको कमीले […]

कपनमा आफ्नै श्रीमानले लगाए महिलामाथि आगो
देश
कपनमा आफ्नै श्रीमानले लगाए महिलामाथि आगो
  • ४ years अगाडि

काठमाडौं — काठमाडौंको कपनमा श्रीमतीलाई आगो लगाएको आरोपमा एक युवक पक्राउ परेका छन् । सिरहाको लाहान नगरपालिका- ७ घर भई बुढानीलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्ने ३० वर्षकी अस्मिता चौधरीमाथि उनकै श्रीमान ४२ वर्षका प्रवीण चौधरीले तारपिनको तेल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ । राति सवा नौ बजे आफ्नै एक तले टिनले छाएको टहरामा चौधरीले […]

सर्लाहीमा झडप हुँदा सांसद प्रमोद साह घाइते
समाचार
सर्लाहीमा झडप हुँदा सांसद प्रमोद साह घाइते
  • ४ years अगाडि

जनकपुरधाम — सडककाे विषयलाई लिएर सर्लाहीको ईश्वरपुर नगरपालिकाका भएकाे झडपमा प्रतिनिधिसभा सदस्य प्रमोद साह घाइते भएका छन् । नगरपालिकाकाे वडा नम्बर ६ बयलबास बजारमा शनिबार सडकको विषयमा विवाद भएर दुई पक्षबीच झडप हुँदा संसद साह घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए । टाउकोमा चोट लागेका साहलाई उपचारका लागि काठमाडौं पठाइएको […]

राजमो लाई भोट दिऔं !!!
विचार/ब्लग
राजमो लाई भोट दिऔं !!!
  • ४ years अगाडि

लेखक:- जुँगराज राँहु मगर दक्षिण भारत भोट माग्न गाउँ गाउँ छिरेका छ्न पार्टी हरु । देशलाई बर्बाद र चुर्लुम पार्ने लाई ,दिनु हुन्न भोट साथीहरू ।। स्वाधीनता माथी खेलवाड गर्ने र mcc पास गर्ने रास्ट्रघातिहरु लाई ,। पंछाइ जस्ले देशको जगेर्ना गर्छ उसलाई दिनुपर्छ भोट लाई ।। पशुतुल्य सम्झी बेच्दै छ्न ,मानवको इज्जत मान मर्यादा […]

नेपाल बुद्धिजिवी परिषद बाजुराको अधिबेशन सम्पन्न, अध्यक्षमा रावल सर्बसम्बत
बडिमालिका
नेपाल बुद्धिजिवी परिषद बाजुराको अधिबेशन सम्पन्न, अध्यक्षमा रावल सर्बसम्बत
  • ४ years अगाडि

बाजुरा — नेपाल बुद्धिजिवी परिषद जिल्ला कार्य समिति बाजुराको छैटौ जिल्ला अधिबेशन सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बिच नेपाल बुद्धिजिवी परिषद बाजुराको अधिबेशन सम्पन्न भएको हो । छैटौ अधिबेशनबाट शेर बहादुर रावलको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको छ । जसमा अध्यक्ष शेर बहादुर रावल, उपाअध्यक्षमा नृप थापा भोटे, सचिवमा महेश जोशी, कोषाध्यक्ष […]

गजल!
कला /साहित्य
गजल!
  • ४ years अगाडि

के थाहा कुन देशमा आउंछ काल गरिबको, कसले गर्ला असक्तहुँदा देखभाल गरिबको। छैन जुनी निर्धनको काम खोज्न हिंड्नेहरू, बांचुनजेल हो पसिना फालाफाल गरिबको। सबैलाई काम प्यारोहुन्छ देश बिदेशमा सधै, नत्र त एक धेलाको हुंदैन कंकाल गरिबको। सबैगर्न सक्छन गरिबले पौरखी हुन्छन सबै, एकता हुंन सक्दैन त्यहिछ कमाल गरिबको। धनिकै लागी ज्यान दिने बलिका बोका बने, […]

दाङमा पानीमा डुबेर २ जनाको मृत्यु
समाज
दाङमा पानीमा डुबेर २ जनाको मृत्यु
  • ४ years अगाडि

दाङ — दाङमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-२ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको नुहाउने क्रममा तलाउमा डुबेर मृत्यु भएको हो । बिहीबार साँझ भैसीलाई पानी खुवाउन गएका चौधरी तलाउ छेउमा नुहाउने क्रममा पानीमा डुबेर बेपत्ता भएका थिए । लगतै प्रहरी र स्थानीयले उनको खोजी गरे पनि फेला पार्न सकेका थिएनन् […]

ससुरा र जेठाजुले गरे बुहारीमाथि एसिड प्रहार
समाचार
ससुरा र जेठाजुले गरे बुहारीमाथि एसिड प्रहार
  • ४ years अगाडि

वीरगञ्ज — महिलालाई एसिड प्रहार गरेको घटनामा बारा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। महानगरपालिका–१३ श्रीपुर बस्ने पीडित महिलाको जेठाजु रामबाबु साह र ससुरा हवारी साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। उमेशकी श्रीमती २८ वर्षीया सीता पटेल आफ्नो माइतीघर कलैया उपमहानगरपालिका–२३ स्थित कोरिया टोल आउने क्रममा मोटरसाइकलमा आएका दुवैले उनलाई एसिड प्रहार […]

बाजुरामा भिरबाट लडेर एक किशोरीको मृत्यु
देश
बाजुरामा भिरबाट लडेर एक किशोरीको मृत्यु
  • ४ years अगाडि

बाजुरा– बाजुरामा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको गौमुल गाउँपालिका–६ शान्तिटोलकी १७ वर्षीया पुष्पा चँदाराको भीरबाट लडेर मृत्यु भएको हो। घरबाट सामान किन्न पसल गएकी पुष्पाको शुक्रबार बेलुकी ७ बजेतिरको समयमा भिरबाट लडेर मृत्यु भएको उनका  आफन्तले बताए। पसलबाट राति ८ बजेसम्म घर नफर्किएपछि खोजी गर्दा उनी लडेर मृत्यु भएको अवस्थामा फेला परेको […]

आजको विदेशी मुद्राको विनिमय दर
देश
आजको विदेशी मुद्राको विनिमय दर
  • ४ years अगाडि

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२२ रुपैयाँ २२ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५२ पैसा रहेको छ। सँगै बेलायती पाउण्ड एकको खरिददर १६० […]

महोत्सवमा पिङ भाँचिदा १४ जना घाइते, ३ जना गम्भीर
देश
महोत्सवमा पिङ भाँचिदा १४ जना घाइते, ३ जना गम्भीर
  • ४ years अगाडि

कपिलवस्तुको बांणगंगा जितपुरमा सञ्चालित कपिलवस्तु महोत्सवमा बाल उद्यानको डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । महोत्सवमा गएका दर्शकहरू सवार पिङ शुक्रबार साँझ भाँचिएर दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा बाणगंगा नगरपालिका-१ का अर्जुन क्षेत्री , सिर्जना थारु र कपिलवस्तु नगरपालिका- ९ की आकृति खनाल रहेका छन् […]

प्रदेश १ र बागमतीमा चट्याङसहित वर्षाको सम्भावना
सुचना प्रबिधी
प्रदेश १ र बागमतीमा चट्याङसहित वर्षाको सम्भावना
  • ४ years अगाडि

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको छ। शनिबार प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागका […]

निर्माण व्यवसायी संघ द्धारा जिल्ला प्रशासनलाइ ज्ञापन – पत्र
बडिमालिका
निर्माण व्यवसायी संघ द्धारा जिल्ला प्रशासनलाइ ज्ञापन – पत्र
  • ४ years अगाडि

जंग रावल — बाजुरामा निर्माण व्यवसायी संघ द्धारा प्रधान मन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयलाई जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाइएको छ । जिल्लाको बिभिन्न समस्याका बिषयमा ज्ञापन पत्र बुझाएको हो । सार्वजनिक खरिद नियमावली पटक पटक संशोधन हुँदै आएकोले निर्माण व्यवसायीहरुको माग सम्बोधन र निर्माण कार्यमा आवश्यक सामाग्री र पुँजीगत खर्चतर्फको राष्ट्र तर्फको बजेट करिब ६५ प्रतिशत […]

त्रियुगा खोलामा डुबेर बालकको मृत्यु
समाचार
त्रियुगा खोलामा डुबेर बालकको मृत्यु
  • ४ years अगाडि

काठमाडौं — त्रियुगा खोलामा डुबेर बालकको मृत्यु भएको छ। उदयपुर, त्रियुगा नगरपालिका ७ सहरेस्थित ठुलीआमा धनमाया रिखाम मगरको घरमा बस्ने झापा हल्दिबारी गाउँपालिका ५ त्रिबेणी चोक घर भएका गौर बहादुर मगरका छोरा ५ वर्षीय निस्पल मगरको त्रियुगा खोलामा डुबेर बिहीबार साँझ मृत्यु भएको हो। उक्त खोलामा खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल […]

सशस्त्र प्रहरी बल नेपालको आयोजनामा निशुल्क स्वास्थ्य शिबिर संचालन
समाज
सशस्त्र प्रहरी बल नेपालको आयोजनामा निशुल्क स्वास्थ्य शिबिर संचालन
  • ४ years अगाडि

बाजुरा– बाजुराको बुढिगङ्गा नगरपालिकामा निशुल्क स्वास्थ्य शिबिर सन्चालन भएको छ । सशस्त्र प्रहरी बल नेपालको आयोजना र महान्यायाधिवक्ताको कार्यलय रामशाह पथको आर्थिक सहयोग र बुढिगंगा नगरपालिकाकाे समन्वयमा उक्त शिबिर सन्चालन गरिएकोे हो । उक्त शिबिरमा दुई हजार भन्दा बढीले सेवा लिन सक्ने अनुमान समेत गरिएको आयोजक नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बुले जनाएको छ । उक्त […]

अब सिटामोलको मूल्य २ रुपँयाभन्दा बढी पर्ने
स्वास्थ्य तथा जीवनशैली
अब सिटामोलको मूल्य २ रुपँयाभन्दा बढी पर्ने
  • ४ years अगाडि

काठमाडौं — सरकारले ६५० एमजीको सिटामोल ट्याब्लेट बनाउन स्वीकृति दिएको छ । बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको सिटामोल दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिएको हो । ‘विज्ञ सल्लाहकारको रायका अनुसार ६० बर्षभन्दा माथिका नागरिकलाई ५०० एमजीले प्रभावकारी काम नगरेको भन्ने आयो । त्यसकारण ६५० एमजीको पारासिटामोल दर्ता गर्ने भन्ने निर्णय भयो,’ […]

छलछामको राजनीतिको अनत्य हुनुपर्छ।
विचार/ब्लग
छलछामको राजनीतिको अनत्य हुनुपर्छ।
  • ४ years अगाडि

सुरेशकुमार पान्डे — देशमा धेरैजसो राता र सेता झण्डा उठाएका नेताहरूले उस्तै पुरानो सामन्ती तवरमा छलछामको राजनीति गर्दै आएकाछन।आफुलाई जुनसुकै पार्टीका भनेपनि धेरै जसोले जनतालाई सधैभरी छक्काउँदै आएकाछन।उनिहरूको बिचमा खासै अन्तर छैन भनेपनि फरक नपर्ला।चुनावको वेलामा जनतामा झुठा आस्वाशनहरू दिने र जनतालाई भ्रमित पार्नेकाम अत्याधिक पार्टीका नेताहरूले गर्दै आएकाछन।आफुलाई कम्युनिष्ट क्रान्तिकारी भन्नेहरूले समेत संसदिय पुंजीवादी […]

पिएनजीले नेपाललाई दियो २९३ रनको लक्ष्य
क्रिकेट
पिएनजीले नेपाललाई दियो २९३ रनको लक्ष्य
  • ४ years अगाडि

काठमाडौं — पपुवा न्यूगिनीविरुद्धको एक दिवसीय क्रिकेट जित्न नेपालले २ सय ९३ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाहुना टोली पीएनजीले पूरै ५० ओभर खेलेर ८ विकेट गुमाउँदै २सय ९२ रन बनायो । नेपालविरुद्धको एक दिवसीय क्रिकेटमा कुनै पनि टिमले बनाएको यो अहलेसम्मकै उच्च स्कोर हो […]

निर्वाचनमा भाेट दिन हुन्न !
विचार/ब्लग
निर्वाचनमा भाेट दिन हुन्न !
  • ४ years अगाडि

जनक बि सि देश निर्वाचन मुखमा छ दलालहरुले एमसिसि संसदबाट पारित गरेको छ रास्ट्रघाति एजेन्डा भएको हुनाले निर्वाचनमा भाेट दिन हुन्न । एमसिसि एजेन्डा केहाे भनेर भाेट माग्न आए बुझ्न जरुरी छ एमसिसिले देश कहाँ लैजान्छ साेधेर काङ्ग्रेस, एमाले, माओवादि लगायतका दललाई साेधेर भाेट हामीले दिदैनाै भन्न जरुरी छ । संघियता कहाँबाट आयो जनताले बुझ्न […]

निर्वाचनमा साढे दुई लाख सुरक्षाकर्मी खटिँदै
देश
निर्वाचनमा साढे दुई लाख सुरक्षाकर्मी खटिँदै
  • ४ years अगाडि

स्थानीय तह निर्वाचनमा साढे दुई लाखभन्दा बढी सुरक्षाकर्मी खटिने भएका छन् । गृह मन्त्रालयले एकीकृत सुरक्षा योजनालाई अन्तिम रूप दिई निर्वाचनमा खटिने सुरक्षा निकायको जिम्मेवारीसमेत प्रस्ट पारेको छ । गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा बिहीबार बिहान बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो । नेपाल प्रहरीको कुल जनशक्तिमध्ये ६२ हजार निर्वाचनमा प्रत्यक्ष […]

सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ
समाचार
सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ
  • ४ years अगाडि

दाङ — दाङमा प्रहरीले सासूको हत्या गरेको आरोपमा बुहारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका-७ की २२ वर्षीया जमुना कुँवर रहेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ । ६५ वर्षीया सासू गंगी कुँवरलाई हँसिया र चक्कु प्रहार गरेर हत्या गरेको आरोपमा बुहारी जमुना कुँवरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक नवीन […]

  • « Previous
  • १
  • …
  • 255
  • 256
  • 257
  • 258
  • 259
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga