शुक्रबार, असार १७, २०७९
  • होमपेज
  • देश
  • बुधबारको विदेशी मुद्राको विनिमय दर

बुधबारको विदेशी मुद्राको विनिमय दर

  • बुधबार, असार ८, २०७९
बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ —  नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा रहेको छ।

यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ ४५ पैसा र बिक्री दर १३२ रुपैयाँ ०८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ८३ पैसा र बिक्री दर १५३ रुपैयाँ ५७ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ १२ पैसा र बिक्री दर ३४ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार