शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • गौमुल गाउँ कार्यपालिका एघाराैँ सभाकाे तयारी बैठक सम्पन्न

गौमुल गाउँ कार्यपालिका एघाराैँ सभाकाे तयारी बैठक सम्पन्न

  • आइतवार, असार ५, २०७९
गौमुल गाउँ कार्यपालिका एघाराैँ सभाकाे तयारी बैठक सम्पन्न

बाजुरा — एघाराैँ गाउँ सभाकाे तयारी बिषेश बाजुरा जिल्ला गौमुल गाउँकार्यपालिका तेस्रो बैठक सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष हरी बहादुर राेकायाकाे अध्यक्षतामा  कार्यपालिका तेस्रो बैठक सम्पन्न भएकाे हाे ।  बैठकले एघारौं गाउँ सभाकाे तयारीमा नीति तथा कार्यक्रम विषयगतहरूको छलफल सुरू गरेकाे गाउँपालिकाका प्रबक्ता एब‌ं वडा अध्यक्ष देब बहादुर राेकायाले जानकारी दिएका छन ।
एघारौं गाउँ सभाले जनपक्षीय नीति तथा कार्यक्रम ल्याउने गरि बैठकले निष्कर्ष निकालेको गाउँपालिका प्रबक्ता देव रोकायाले जानकारी दिएका छन्। गैामुल गाउँपालिकाकाे आजकाे तेस्रो कार्यपालिकाे बैठक बाट १० गते हुने निति तथा कार्यक्रमका लागि बिषयगत छलफल गरिएकाे प्रबक्ता राेकायाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार