बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • आज कुन देशको विदेशी मुद्राको विनिमय दर कति?

आज कुन देशको विदेशी मुद्राको विनिमय दर कति?

  • मङ्लबार, जेष्ठ २४, २०७९
आज कुन देशको विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौँ — नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ९२ पैसा र बिक्री दर १२४ रुपैयाँ ५२ पैसा रहेको छ।

यस्तै युरो एकको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ ६४ पैसा र बिक्री दर १५६ रुपैयाँ ३९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ९४ पैसा र बिक्री दर ३४ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार