बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदह गाउँपालिकाको पछिल्लो मत परिणामअनुसार एमालेले लियो २८ मतले अग्रता

खप्तड छेडेदह गाउँपालिकाको पछिल्लो मत परिणामअनुसार एमालेले लियो २८ मतले अग्रता

  • आइतवार, जेष्ठ १, २०७९
खप्तड छेडेदह गाउँपालिकाको पछिल्लो मत परिणामअनुसार एमालेले लियो २८ मतले अग्रता

बाजुरा — खप्तड छेडेदह गाउँपालिकामा पालिका अध्यक्ष उपाअध्यक्ष र वडा अध्यक्षहरुको पछिल्लो मत परिणम अनुसार नेकपा एमालले अग्रता लिएको छ । ३ वडाको गणनाअनुसार एमालेका उम्मेदवारको अग्रता कायम रहेको छ । उपाअध्यक्षमा बराबर मत रहेकाे छ ।
नेकपा एमाले
अध्यक्ष १४६३
उपा अध्यक्ष १४२९
नेपाली काँग्रेस
अध्यक्ष १४३५
उपा अध्यक्ष १४६२

चर्चामा

सम्बन्धित समाचार