शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • त्रिवेणी
  • नेपाली काँग्रेस बाजुराका पुर्व सचिव अएडीद्धारा त्रिबेणी नगरको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिए

नेपाली काँग्रेस बाजुराका पुर्व सचिव अएडीद्धारा त्रिबेणी नगरको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिए

  • सोमवार, बैशाख १२, २०७९
नेपाली काँग्रेस बाजुराका पुर्व सचिव अएडीद्धारा त्रिबेणी नगरको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिए

बाजुरा — नेपाली काँग्रेसका नेता तथा पुर्व पार्टी सचिव रनसिं अयडीले त्रिवेणी नगरपालिकाको नगरप्रमुखमा स्वतन्त्रबाट उम्मेदवारी दिएका छन । निबर्तमान जिल्ला कार्यसमिति सचिव रनसिं अयडी नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका हुन ।

पार्टीको गुट नमिलेका कारण उनी नगरप्रमुखमा नेपाली काँग्रेस त्रिबेणी नगर कार्य समितिको सिफारीस नपरेपछी उनले स्वतन्त्रबाट नगर प्रमुखको पदमा उम्मेदवारी दिएको बताएका छन ।

गुटबन्दिका आधारले आफु माथि अन्याय गरिन्छ, भने जनतको निणर्य अनुसार अघि बढेको अयडीले वताए ।

चर्चामा

सम्बन्धित समाचार