शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • खप्तड छेडेदह गाउँपालीका नेपाली काँग्रेसका उम्मेदवारकाे टुंगो लाग्याे

खप्तड छेडेदह गाउँपालीका नेपाली काँग्रेसका उम्मेदवारकाे टुंगो लाग्याे

  • सोमवार, बैशाख १२, २०७९
खप्तड छेडेदह गाउँपालीका नेपाली काँग्रेसका उम्मेदवारकाे टुंगो लाग्याे

बाजुरा — बाजुरा खप्तड छेडेदह गाउँपालीकामा नेपाली काँग्रेसका उम्मेदवारहरु छनाैट गरेर टुंग्याएकाे छ । स्थानीय तह निर्वाचनको लागि खप्तड छेडेदह गाउँपालीकामा नेपाली काँग्रेसका गाउँपालीका प्रमुख ,उप्रमुख र सबै वडाका अध्यक्ष उम्मेदवारहरुको टुंगो लागको छ ।
गाउँपालीका उम्मेदवारको सूची यसप्रकार छ ।
१. गाउँपालीका प्रमुख खड्क बुढा
२. गाउँपालीका उपप्रमुख विशु नाथ
३. वडा नं. १ का वडा अध्यक्ष बिर बहादुर रावल
४. वडा नं. २ का वडा अध्यक्ष भक्त बुढा
५. वडा नं. ३ का वडा अध्यक्ष बिर्ख बहादुर रावल
६. वडा नं. ४ का वडा अध्यक्ष रुपेस धामी
७. वडा नं. ५ का वडा अध्यक्ष जित बहादुर रावत
८. वडा नं. ६ का वडा अध्यक्ष हर्क बिष्ट
९. वडा नं. ७ का वडा अध्यक्ष धन बहादुर बुढा

चर्चामा

सम्बन्धित समाचार