शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • एसएसपी सुशील यादव मृत फेला

एसएसपी सुशील यादव मृत फेला

  • शुक्रबार, पुस ९, २०७८
एसएसपी सुशील यादव मृत फेला

काठमाडौं — रुपन्देहीको भैरहवामा नेपाल प्रहरीका एसएसपी सुशील यादव मृत फेला परेका छन् ।

संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव शुक्रबार मृत फेला परेका हुन् । उनी निवासमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी स्रोतले बतायो ।

प्रहरीले उनको मृत्युको कारणबारे अनुसन्धान सुरु गरिएको जनाएको छ

चर्चामा

सम्बन्धित समाचार