शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

  • मङ्लबार, मंसिर २८, २०७८
नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

बाँके जिल्लामा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका–३ ईन्द्रपुरस्थित सार्वजनिक तलाउमा नुहाउने क्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

प्रहरीले स्थानीय ठाउँ बस्ने भारत घर भएका ६० वर्षीय रामसुरत मगताको डुबेर मृत्यु भएको जनाएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले तलाउमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार