बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • आउनुसन देश बच्छ भने नाटकै शहि!

आउनुसन देश बच्छ भने नाटकै शहि!

  • शनिबार, मंसिर २५, २०७८
आउनुसन देश बच्छ भने नाटकै शहि!

सुरेशकुमार पान्डे– एकजना साथिले भन्नु भयो एकातिर बर्ग दुश्मनलाई सरकार बनाउँन मद्त्त गर्ने आर्को तर्फ एम सीसीको बिरोध गर्ने।के दुईटा डुंगाबाट शमुन्दर तर्न सकिन्छ?”
साथि सिधा राजनीति लाईनलाई बंगाउँन जति कोसिश गरेपनि ब्यार्थैछ।बरू आउँनुसन तपाँईकै भाषामा नाटक गरेर देश जोगिन्छ भने नाटकनै गरौंन।हाम्रो उदेश्य त देशमालाई जोगाउँने हो।अहिले एम सीसीको बिरोधमा कार्यक्रम हुँदैछ एमसीसीको बिरूपद्धमा ठुलो आन्दोलन गरेर यो राष्ट्रघाती सम्झौतालाई जरैबाट खारेज गरौं।के एम सीसीको बिरोधमा राजा आउँछन भने उन्लाई न आउ भन्ने?एम सीसीलाई कम्युनिष्ट भनौदाहरूले पारित गर्छन भने समर्थन गर्ने?
एउका सच्चा राष्ट्रवादीले सबैभन्दा पहिले देशको हितमा आवाज उठाउँछ र उठाउँनै पर्छ।समाजमा रहेका बिसंगतिहरूलाई निफनेर एउटा शान्ति सुब्यबस्थाको लागि पहल गर्छ।अहिले देशमा राष्ट्रीयता र गणतन्त्रको पक्षमा आवाज उठाउँने पार्टीलाई नाटक गरेको भन्नेहरूले कस्तो खालको आन्दोलन गर्न खोजेका हुन?नेकपा मसाल र राजमोलाई दक्षिण पन्थिको बिल्ला भिराउँने मित्रहरूले कम्तिमा एम सीसीको बिरोधमा ठुलो आन्दोलन गरेर देशलाई साम्राज्यवादको आकारमण बाट जोगाँन पहेल गर्नु पय्रो।हामिले किन बिरोधको लागि बिरोध गर्ने गर्छौ यो रिशवि कस्को लागिहो?एकातिर हामिले बर्ग मित्रका कुरा गर्छौँ आर्को तिर दुश्मन सरह ब्यबहार गर्छौ।एउटा जीवीत पार्टीभित्र कयौँ बिचारहरू जन्मिन्छन ति सबैबिचार लिएर हिंड्न थाल्नेहो भने हामिले हाम्रो आन्दोलनलाई कहाँ पुराउँला?
कतिपय साथिहरू भन्नुहुन्छ मसालको एउटा सिट पनि आउँदैन।मसालको जनाधार सकियो मसाल बारमबार फुट्छ।हामि त सिटका लागि लड्दै लडेनौँ बरू आमूल परिवर्तनको लागि लड्यौं।
हामिले आफुलाई पनि हेरौँ नेकपा मसालको राजनीतिक लाईन देशको बिरोधमा छ त वा गणतन्त्रको बिरोधमाछ?हामिले सम्बिधान सभाको माग किन गरेका थियौँ जब सम्बिधाननै नमान्ने त्यसलाई पोल्ने जंगलराज ल्याउँन खोज्नेनै थियौ भने हामिले सम्बिधान सभाको माग गर्नुनै गलत थियो भनेर स्विकार्नु पय्रो।यदि सम्बिधान सभाको चुनाव लाई ठिक मान्छौँ भने सम्बिधान सभाको चुनाव बाट बनेको सम्बिधानलाई संस्थागत गर्नुपर्छ र सम्बिधानमा रहेका तुर्टीहरूलाई निफन्नु पर्छ।एक पटक सम्बिधान बनेपछि त्यो सधैलाई होईन त्यसमा बेलाबेलामा देखा परेका बिसंगतिहरूलाई हटाउँदै संसोधन गर्दै जानुपर्छ।सम्बिधानलाई परिमार्जित गरेर संघियतालाई हटाउँन जोड दिनुपर्छ।हाम्रो देशले संघियता थेग्न सक्दैन भन्ने लाग्छ भने।
केवल बिरोधका लागि बिरोध गर्ने अनि नेतृत्व तर्फ धावा बोल्नाले उँहाहरूको नियत बारे प्रष्ट हुन्छ।
एकजना साथिले भन्नु भयो संघियताको बिरोध गर्छन अनि संघिय साशन अन्तर्गत मन्त्री बन्न खोज्छन।संघियताको बिरोध गर्नु राष्ट्र हितको कुराहो तर त्यो त हाम्रो मागनै हो।जहिले सम्म संघियता खारेज हुँदैन त्यो बेला सम्मलाई चुनाउमा भागनै नलिएपछि पार्टीको घोषितलाईनको बिपरित बन्नजान्छ।किन कि पार्टीले चुनावलाई कार्यनैतिक भनेर घोसणा गरेकोछ।हामिलाई लाग्छ राजमोले चुनावलाई कार्यनीतिको रूपमा स्विकारेकोछ।त्यसकारणले चुनाव मा भाग लिन सक्छ र चुनावको बहिस्कार गर्नपनि सक्छ।त्यो समय र परिस्थिति अनुसार पार्टी संगठन र जनतालाई फाईदा हुनेभय भाग लिने नभय नलिने।परिस्थितिको ठोंश मुल्यांकन गरेर निर्णय गर्ने कुराहरू हुन्छन।
राजमोले अहिले नेपाली कांग्रेसलाई जुन परिस्थितिमा समर्थन गय्रो उस्तै अबस्थामा ओलिलाई पनि समर्थन गरेको थियो।सधैभरी एउटालाई समर्थन गर्दाको अर्थ के हुन्छ?उस्ले गलत गरेपनि बिरोध नगर्नुको अर्थ हो उस्को पिच्छलग्गु हुनुँ।यानिकी आफ्नो खुट्टाले उब्भिनै नसकेको बिना पिंदको लोटा जस्तै हुनुहो।एउटा सहि राजनीतिक पार्टीले देश र जनताको हितमा हुने आन्दोलनलाई समर्थन गर्छ।त्यो जुनसुकै पार्टीले जुनसुकै देशमा चलाएको भयपनि राष्ट्रीयता गणतन्त्र र जनजीवीकाको लडाईमा सधै एक्यबद्धता रहिरहन्छ।
शंघर्ष एकता र शंघर्ष दुश्मन शक्तिकोलागि अप्नाउँने प्रकृयाहो भने एकता शंघर्ष र एकता मित्र शक्तिहरूको हकमा अप्नाईन्छ।एउटा कम्युनिस्ट क्रान्तिकारी पार्टीमा हुनुपर्ने गुण भनेको यिनैहुन।बढि आक्रोश पोख्नु उत्तेजित भयर चर्का अतिरंजित नारा लगाउँनुले त्यो क्रान्तिकारी भएको पुष्टी हुन सक्दैन,क्रान्तिकारी गुण पनि हुनुपर्छ।हाम्रो शंघर्ष भनेको सतप्रतिसतका लागि हुन्छ तर त्यो सतप्रतिसतमा पुग्नलाई एक प्रतिसतमा पनि टेकेर उनान्सय प्रतिसतका लागि शंघर्ष गर्नुपर्ने हुन्छ।नयाँ नयाँ जोगिले बढि खरानि घस्छ भनेको जस्तो उत्तेजित हुने चर्का नाराहरू लगाउँने ब्यबहार लामुसमय सम्म टेक्न गारैहुन्छ।कुनै पनि आन्दोलनमा अनुसाशनको खांचो हुन्छ,अनुसाशन बिन लडाई जित्न गारो हुन्छ।
हामिले पहिले फुटेर गयकाहरूको उधारण दिंदा साथिहरूले संक्रिणवादी भनेर आरोप पनि लगाउँनु हुन्छ।त्यो बिगत बाट शिक्षा पनि लिनुनै पर्छ उनिहरूको जस्तो भबिस्य अरूको नहौश भनेर हामिले कामना गरिराखेकाछौँ।किन भने हामिले हाम्रा साथिहरू प्रतिकृयावादी कम्युनिष्ट बिरोधी शक्तिको रूपमा देख्न चाहाँदैनौँ।हामिले हामिबाट झिनामसिना बिचारमा छुट्टिएर जानुभयका,निरास हुनुभयका हाम्रा साथिहरूलाई दुश्मन शक्ति मानेकाछैनौँ।बरू उँहाहरू मध्यका धेरै साथिहरू भुलबस टाडिएका हुन भन्ने हामिलाई लाग्छ र एकदिन उँहाहरूलाई आफ्नो गलतिको ऐसाश हुनेछ र त्यो दिन आफ्नै घरमा फर्किनुहुनेछ भन्ने लागिरहेकोछ।यदि उँहाहरूले क्रान्तिकारि आन्दोलनलाई नयाँ उँचाईमा पराउँनु भयछभने हाम्रो क्रान्तिकारि आन्दोलनलाई हार्दिक सम्मान रहनेछ।किन कि हाम्रो उदेश्य आमूल परिवर्तनको हो।त्यसकारणले हामिलाई क्रान्तिकारि आन्दोलनमा जान खुसि लाग्नेछ।तर हामिलाई अहिले लागेकोछ साथिहरूले जानि नजानि गलत बाटो छोप्दै हुनुहुन्छ।अनि उँहाहरूलाई क्रान्तिकारी राजमोको बाटो दक्षिणपन्थि भनेर उपाहाश गर्नु हुन्छ।यदि देश लाई जोगाउँनुछ भने आउँनुस यहि बाटोबाट हामिले आफ्नो देशलाई शुदृढ गर्न सक्छौँ अखण्ड राख्न सक्छौँ।अहिले अंग्रेजि साम्राज्यावादले नेपालमा कथित अनुदानको बहानामा एमसीसी जस्तो बिषालु रोग लिएर आउँदैछ।यिनिहरू उनै साम्राज्यवादी शक्तिहुन जो भारतमा एउटा ब्यापारीको हैशियतले भित्रिएका थिए।पछि भारतलाई गुलाम बनाए उनिहरूको त्यो शासनलाई फाल्न भारतियहरूले एक सए बर्ष सम्म बलिदानि पुर्ण शंघर्ष गर्नु पय्रो।बिशाल नेपालको आज स्यानु हुनुमा पनि अंग्रेजहरू जीम्मेवारछन।सन१८१५/१६को सुगौलि सन्धि यिनै अंग्रेजहरूले गर्दा गर्नुपरेको थियो।आज फेरी त्यही ब्रिटिस साम्राज्यावादले नयाँ रूपलिएर हाम्रो देशमा प्रवेश भयकोछ।आउँनुहोश त्यो एमसीसीको बिरूद्धमा हुने बिरोध सभालाई सफल पारौँ।

चर्चामा

सम्बन्धित समाचार