शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • एमसिसि पारित गर्न पाईदैन !!

एमसिसि पारित गर्न पाईदैन !!

  • बिहिबार, मंसिर २३, २०७८
एमसिसि पारित गर्न पाईदैन !!

जनक बि सि (भारत )

अमेरिकी साम्राज्यवादले जातीय नाममा एमसिसि दियाे !
भारतीय साम्राज्यवादले क्षेत्रियता नाममा संघियता घुसाई दियाे ।

हिमाल, पहाड र तराईले सिङ्गारिएकाे हाम्रो देशमाथि हमला भई रर्‍याे !
सत्तामा जतिसुकै शाषकहरु बनी रहन्छन यहाँ “कमाराे” मात्रै बनेर देश खाने षड्यन्त्रमा सल्लाह गर्‍यो ।

नयाँ नाम दिएर कहिले त संघियता फेरि एमसिसि आई रहेको छ देशमा प्रतिगमन खतरा !
रास्ट्रिय जनमाेर्चाले बास्तविक देश सखाप हुने क्रममा र देश बचाउने इतिहासमा लडि रहेको छ दुस्मन सखाप पारेर ।

गणतन्त्र माथि शाषकहरु बईमानि गरि रहदा भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवाद यहाँ देखियाे!
संघियता र एमसिसि खारेज गर्ने गराउने क्रममा पु:न देशभक्त जनतान्त्रिक शक्ति एक हुँदै राजमाेले चलाउने आन्दोलनमा एक हुनै पर्‍यो।

नडराई उठि देउ सारा जनता एमसिसि चाँहिदैन अमेरिकी साम्राज्यवादलाई मुर्दाबादकाे नारा घन्काएर फर्काई देऊ !

देश बचाउन देशको सपुत रास्ट्रिय जनमाेर्चा मात्र आफुलाई बलिदान दिएर लडाइँमा लडि रहेको हुदा राजमाेलाई लाल सलाम भनी देऊ ।

एमसिसि पारित गर्नै पाईदैन सरकारमा आउने जाने र प्रतिपक्षमा बसेर हल्ला गर्नेहरुलाई खबरदारी बाेलि देऊ ।

सम्पुर्ण श्रमजीवी देशभक्त जनतान्त्रिक शक्ति एक हाै तर यहाँ क्षेत्रिय साम्राज्यवादि , अमेरिकी साम्राज्यवादि दुस्मन भगाउन हामी एक हाै ।

चर्चामा

सम्बन्धित समाचार