बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • ३०८ कोरोना संक्रमित थपिए, ३ को मृत्यु

३०८ कोरोना संक्रमित थपिए, ३ को मृत्यु

  • बिहिबार, मंसिर ९, २०७८
३०८ कोरोना संक्रमित थपिए, ३ को मृत्यु

काठमाडौ‌–नेपालमा पछिल्लो २४ घण्टामा ३०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार १०४ जनाको पीसीआर परीक्षणमा २८१ र १ हजार ८०५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २७ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २९८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार