शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

  • बिहिबार, मंसिर ९, २०७८
मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

धनगढी — मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु भएको छ। दुधौली नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कुमार बस्नेतको मोटरसाइकल दुर्घटना परी मृत्यु भएको हो।

विद्यालयको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा लहानको सप्तऋषि अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार