शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • दिल्लिको सरकार बाट शिक्षा लिनुपर्छ

दिल्लिको सरकार बाट शिक्षा लिनुपर्छ

  • बुधबार, मंसिर १, २०७८
दिल्लिको सरकार बाट शिक्षा लिनुपर्छ

सुरेशकुमार पान्डे — अहिले दिल्लिमा करिव २.५लाख बाल बालिकाहरूले प्राईवेट स्कुल छाडेर सरकारी स्कुलमा दाखला लिएकाछन भनेर भन्निन्छ।

त्यस्तो किन भयो?जव सरकारी स्कुलमा पढाई राम्रो र स्तरिय हुनथाल्यो त्यसलाई देखेर प्राईबेट स्कुलहरू बाट बच्चाहरूलाई सरकारीमा दाखला गर्न थालियो।एक दिन प्राईवेट स्कुलहरू भन्दा सरकारी स्कुलमा पढाई राम्रो गुणस्तरिय भयो भने प्राईवेट स्कुलमा बच्चाहरू जाछैनन।
दिल्लिमा महिलाहरूलाई पनि ननैयव
बसमा भाडा लाग्दैन,सरकारी अस्पत्तालमा राम्रो औसधी उपचार हुन्छ।यदि अप्रेसनमा ढिलाई भयो भने त्यो खर्च सरकारले ब्यहोर्ज।दिल्लिमा अरबिन्द केजरिवालको सरकारछ।अहिलै त्यँहाको ब्यबस्थामा शान्तिछ।त्यहाँ रोड ईक्सिडेन्ट बाट मर्नेवालौंका संख्या पनि पहिले भन्दा कमभयकोछ।अरबिन्द केजरीवालले दिल्लिको प्रदुषण समेतलाई कन्ट्रोल गरेर देखाएकाछन।उनि कुनै कम्युनिष्ट पार्टीका नेता होईनन् तर पनि उनको ब्यबस्था अत्यान्तै सहरानियछ।आखिर उनले यहि पुँजिवादी र प्रतिकृयावादी ब्यबस्था भित्र पनि जनतालाई आधारभुत सुबिधा दिन सफल भयकाछन।
बिगतमा हाम्रो प्रधान मन्त्री केपि शर्मा ओलिले भन्नु भयको थियो।”मलाई काम गर्न दिएनन्।मैले काम गर्न सकिन” त्यो बेला जबकि उनि सँग पुरै टिम थियो। झण्डै दुईतिहाई बहुमतको सरकार थियो काम गर्न दिएनन् भनेर संसदलाई बिघटन गरेका थिए।केजरीवाल लाई हेर्नुस केजरीवालले अल्पमतको सरकार पनि चलाएका थिए।अनि त्यहि अल्पमत सरकार बाट एकलौटो जीम्मा जनताले दिए।काम गर्ने ईच्क्षा शक्ति भयपछि कसैले रोक्न सक्दैन।
दिल्लि कुनै एउटा पुर्णतःराज्यको दर्जा समेत नमिलेको अबस्थामा पनि भारतमा सबैभन्दा राम्रो ब्यबस्था अरबिन्द केजरीवालकोछ।भारतमा बिजेपीको बहुमतको सरकारछ तर पनि अरबिन्दको मुकाविला गर्न सकेकाछैनन।
भारतमा अहिले सम्म २८वटा राज्य र आठौटा केन्द्र सासित प्रदेशछन।त्यहि आठौटा केन्द्र साशित प्रदेश मध्य दिल्लि देशको राजधानिहो।
धेरैजसो भ्रष्टचारीहरू दिल्लिमै डेरा जमाएर बसेकाछन।पुलिस प्रासासन केन्द्रको अधिनस्तछन।अरबिन्दको हातमा गृयमन्त्रालय नाको बराबरछ।फेरिपनि दिल्लिमा काफि हदसम्म भ्रष्टचार नियन्त्रर्णमा छ।केचरीवाल सरकारलाई बद्नाम गर्न र उखलेर फ्यांक्न पुराजोड लगाउँदा पनि उ टसको नस भयकोछैन।किन कि उसले जनताको पक्षमा सरकार चलाएकाछन।गरिब भन्दा गरिबको लागि पनि दिल्लिमा जिवन यापन गर्न सहज बनाईएकोछ।गरिबका बच्चाहरूको मुफ्त पढाई उपचार महिलाहरूलाई यातायात निसुल्क गराएर ईतिहाश रचेकाछन।हाम्रो देशको सरकारले पैसा तिरेर पनि जनतालाई यातायतको टिकट समेत उपलब्ध गराउँन सकेकोछैन।भ्रष्टचार कसरि कन्ट्रोल हुन्छ त्यसबारे सरकार अनभिज्ञछ।हाम्रो देशको जन संख्या भन्दा बढी त दिल्लिमा बस्छन।त्यो पनि बिभिन्न देशका बिभिन्न राज्यका तर पनि केजरिवालको बारेमा कसैले पनि अहिले सम्म कुनै आरोप लगाउन सकेकोछैन।बिपक्षहरूको हातमा पुरा देशको बागडोरछ क्तरपनि उन्लाई जनताको आखाको नानि बन्न बाट कसैले रोक्न सकेकाछैनन्।मैले यति भन्दा कसैले मलाई अरबिन्द केजरीवालको तारिफ गरेको नभन्नुहोला यो तारिफ होईन वास्तवमा उन्ले जुन प्रयास गरेकाछन उनको देश र जनताको लागि आफ्नो ब्यबस्थामा कुंनै कमि नहौशभनेर त्यो वास्तबिक सहरानियनैछ।दिल्लिमा बसेका गरिब जनतालाई बिजलि पानी,औसधी उपचार,सिक्षा यातायात आदिमा निसुल्क गराएर जनताको मनमष्तिकमा अरबिन्द केजरिवालको जुन ठाउँ बनेकोछ त्यसैले गर्दा उन्लाई उन्का दुश्मनहरूले हराउँन सकेकाछैनन्।
हाम्रा देशका कम्युनिष्ट भनौदाहरूले मालेमालाई धुंदाधुंदा पखालेर स्वाहा पारि सके।उनिहरूले मार्क्सवाद-लेनिनवाद को नाउमा देशलाई खरानि पार्न खोजेकाछन।कम्तिमा देशमा पुँजिवादी यिमानदारी पुर्वक राजनीति गरेको भयपनि देशका जनताले दुःख पाउँने थिएनन् देशबलियो हुनेथियो।एउटा अखण्ड देशलाई सात टुक्रा परेरपनि अंझै उन्को मन भरिएकोछैन।बिकास गर्ने मन भयकाले देशलाई अखण्ड राख्छन टुक्रा पार्दैनन्।अहिले देशभित्रको अबस्था हेर्दा अब मात्र फौजिहरूको राजनीतिक गर्न बांकिरहेको देखिन्छ।किन कि वकिल कानून ब्यबसायहरूको तमासा देखियो।आखिर देशमा राजनीतिक प्रादुभुषण संस्थागत भयो।एउटा किसान देखि लिएर गृहमन्त्रालय सम्म राजनीतिकरण भयकोछ।यँहा राम्रो र नराम्रो कसैलाई थाहाछैन।थाहा केछ भने आर्काको र हाम्रो भन्ने।त्यसकारणले देशमा शान्ति सुब्यबस्था आउन सकेकोछैन।बिरोधको लागि बिरोध गर्ने बानि नै बसेकोछ।
खराबको लागि बिरोधगर्ने राम्रो कामको लागि सहरानिय र सम्मान गर्ने र राम्रोकाम गर्नेहरूलाई प्रोतोसान गर्ने बानि बसाल्नुपर्छ।हाम्रा यि नेताहरू जसले मालेमालाई पुजागर्न मात्रै राखेकाछन उनिहरूले त्यो पुजागर्नुको साटो देशमा बिकास गर्ने ईच्क्षाशक्ति पलावस भनेर कामना गर्नुपर्छ।
सबैभन्दा महत्वपुर्ण काम गर्ने ईच्क्षाशक्तिहो।राष्ट्रीयता जनतन्त्र र जन जीवीकाको लागि ईमानदारी सँग काम गरेपछि जनताले पनि साथ दिनेछन।

चर्चामा

सम्बन्धित समाचार