शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • २४ घण्टामा ४४० जनामा संक्रमण पुष्टि, ६ को मृत्यु

२४ घण्टामा ४४० जनामा संक्रमण पुष्टि, ६ को मृत्यु

  • बुधबार, कार्तिक २४, २०७८
२४ घण्टामा ४४० जनामा संक्रमण पुष्टि, ६ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ६ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ । यस्तै २४ घण्टामा ४७४ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १५ हजार ७५९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ९७९ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ९६ हजार ७८० निको हुनुका साथै ११ हजार ४६० जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ जना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार