• होमपेज
  • विचार/ब्लग
  • अहिलेका नेता भन्दा राजा दश गुणा देश भक्त थिए मोहन व्यद्द्य!

अहिलेका नेता भन्दा राजा दश गुणा देश भक्त थिए मोहन व्यद्द्य!

  • मङ्लबार, कार्तिक २३, २०७८
अहिलेका नेता भन्दा राजा दश गुणा देश भक्त थिए मोहन व्यद्द्य!

सुरेशकुमार पान्डे — अहिले सम्म क्रान्तिकारी भनेर चिनिने मोहन बेध्यको भनाई कसैले नपताउला तर उन्ले लगातार राजा सँग मिलेर जाने कुरा गर्दै आएकाछन।अहिले त उन्ले अहिलेका नेता भन्दा राजा दश गुणा देशभक्तछन भनेर ठोकुवा लगाएकाछन।
सवाल यो उठ्छ अहिले या त राजा कटर देश भक्त भयछन या मोहन बेद्द्य राजा भक्त भयछन।यि दुबै बिचार मध्य अर्को हुन सक्दैन।किरणले हिंजो जनयुद्धा कसका बिरूद्धमा लडेका रैचन?त्यो नाटक थियो त।पहिले प्रचण्डले अघोषित रूपमा राजा सँग कार्यगत एकता गरेका कुरा स्विकारेका थिए।अहिले किरणले राजालाई देशभक्त त्यो पनि अहिलेका नेता (जसमा आफै किरण पनि हुनसक्छन)भन्दा राजालाई दश गुणा देशभक्त भनेर र राजा सँग सतिजाने बिचार ब्याक्त गरेकाछन।
उनको यो बिचारले के कुरालाई जनमायो भने कि भने त उनिहरूको पुर्व नीति बिचार गलत थियो र घुमाउरो पाराले स्विकार गर्न थालेकाछन।उनिहरूले पहिले राजतन्त्रको बिरूद्धमा शंघर्ष गर्नु गलत थियो।वा उनिहरू अहिले बिचार बाट भट्किएकाछन।किरनले पटक पटक राजतन्त्रको वकालत गरेर केसरजंग रायमाझिले अप्नाएको बाटो अप्नाउँन त खोजेका छैनन्?अहिले उन्को बारेमा त्यो भन्नु अलि जल्दबाजि हुनेछ।तर उन्ले बारमबार राजा लाई देशभक्त भनेर उनि सँग मिलेर जानुपर्छ भन्नुको अर्थ केत?त्यो बिचारले त्यतै डोराउँछ।
अहिलेका नेताहरूले पक्कै पनि देशको गरिमालाई बुझ्न सकिनन् बिदेशीको रहस्यलाई भाफन सकिनन् त्यो एउटा बिषय हो तर राजा यि नेताहरू भन्दा दशगुना बढि देशभक्त हुने भनेको आधार के हो त?त्यो भन्न सकेकाछैनन्।राजाले सिमानामा गयर देश बचाउँने कोसिश गरेकि,काला पानी लिपुलेखमा गयर शंघर्ष गरेकि?कुन आधारमा देशभक्त भए?उनै राजाहरूले दिएको काला पानी हो उनै राणाहरूले दिएको टिस्टा देखि सतलज सम्मको भुभाग हो।आखिर देशलाई बिदेशी मण्डि बनाएर देशको बिकासलाई लथालिङ्ग पार्ने पनि राजा र राणाहरू हुन।
के मोहन बेध्य ज्युलाई देशभक्तिको बारेमा थोरै पनि ज्ञान छैन कि कसोहो?उन्ले एमसीसी को मुद्धालाई लिएर संघियताको बिषयलाई लिएर देशमा शंघर्ष गर्नेहरूलाई देखेनन् कि।उन्का नेता प्रचण्ड,शेरबहादुर र बाबुराम भट्टराई मात्रै हुन जसले एमसीसीलाई पारित गराउँन खोजेकाछन।
कामरेड किरन को भनाई बारे राजनीतिक पार्टीहरूको ध्यान नगयर हो कि कसैले त्यसबारे खण्डन गरेको पनि देखिदैनन् किन?
राजा देश भक्त क्रान्तिकारी थिए भने कस्का लागि सत्रहजार युवाहरूलाई मराए?यसबारे पनि कामरेड किरणले भन्नु पर्छ।अब हामि बृद्ध अबस्थामा रहेका कम्युनिष्ट पार्टीका नेताहरूले ईमानदारी पुर्वक जनता सँग सहिकुरा बताएर आफुले गरेको भुलको आत्मलोचना गरेर जानुपर्छ।ताकि भबिस्यमा देशभक्तहरू को को हुन देशका गद्धारहरू कुन कुन हुन यसबारेमा हाम्रा सन्ततिहरूले बुझ्न सकुन।कम्युनिष्टको पाठ भढाउँने केहि नेताक्षरूबाटनै देशका नेता भन्दा दश गुना राजा देशभक्त भयोको केहि प्रमाण सहित महत्वपुर्ण पाठ सन्ततिलाई बिरासतको रूपमा दिन सकेपनि नराम्रो हुने थिएन।
पहिले राणाहरूले देशमा निरंकुश साशन चलाएर १०४बर्ष सम्म राज गरे त्यो बेलामा देशको बिकाश कुन्ठित भयो।जनताले शंघर्ष गरेर त्यो साशनलाई मिल्काए राजा सत्तासिन भय।आखिर जनताले त्यही राजालाई फाल्न३२बर्ष सम्म शंघर्ष गर्नु पय्रो।पटक पटक देशमा गृहयुद्ध हुन्छ निर्दोशको ज्यान जान्छ त्यो केका लागि?के राजतन्त्र ठिक थियो त जस्ले देशमा बिकास हुन दिएन आफ्नो देशलाई बिदेशको मण्डि बनाएर नाङ्गेझार पारियो।कामरेड किरण जस्ता नेताले यस्ता बयन बाजि गरेर जनतामा यो पुष्टि गर्न खोजेकाछन कि देशमा बहुदलिय ब्यबस्था असफल भयो।अहिलेको ब्यबस्था भन्दा राजाले राम्रो ब्यबस्था दिनेछन।राजालाई सँगै लिएर राजनीतिक पार्टीहरूमाथि पुन२०१७साल जस्तो अबस्था ल्याउँनु पर्छ।जसलाई केसर जंगले मास्को बाट स्वागत गरेका थिए।वा गिरिजाले भनेको जस्तो सेरेमोनियल किङ चाहियो।किन कि अब मोहन ब्यद्दहरू बुढा भैसके,उनिहरूको नसामा रगत बिस्तारै सेलाउँदै गयो।कम्युनिष्ट आन्दोलन एउटा आबेसमा चालाएका थिए यिनै नेताहरूले।कम्युनिष्ट पार्टीको आस्थामा होईन मात्र आबेसमा लगाएका क्रान्तिकारी नाराहरू थिये।अब त्यो सेलाउँदै गयो।
अब त सांचै कम्युनिष्ट आन्दोलनका हश्ति हुन भने आफ्नो अनुभवलाई युवा सँग साझा गरेर क्रान्तिकारी बिचारधाराको उज्वोल भबिस्यको कामना किन गर्दैनन?यिनै नेताहरू हुन हिंजो जनताका छोरा छोरीलाई काठका बन्दुक दिएर कथित जनयुद्ध मा डोराएका।बर्तमान पाठ्य पुस्तक मात्र होईन लिएका डिग्रि समेतलाई बुजुर्वा डिग्रि भन्दै जलाउन लगाएका।देशमा जातिय मुक्तिको नाउमा दलित बाहुन बिरूद्धमा जनाई चुंडाल्न जवरजस्ति घरमा घुस्न लगाएका र लडाउँन लगाएका।अहिले राजालाई दश गुन देशभक्त देख्नेहरूले देशलाई नाङ्गेझार पारे।जनतालाई ब्यार्थैमा मारे।अहिले देशमा सात दशकको शंघर्षको परिणाम बहुदलिय गणतन्त्रलाई संस्थागत गर्ने बेला यिनिहरूले राजालाई ल्याउन कमर कसेकाछन।
कम्युनिष्टहरूको लडाई सए प्रतिसत आमूल परिवर्तनको लागि हुन्छ तर एक प्रतिसत प्राप्त गरेपछि उनिहरू उनानसए प्रतिसतका लगि शंघर्ष गर्छन।प्राप्त गरेको लागि गुमाउँन होईन।हामिले ल्यायको सम्बिधान बाट पनि देशमा बिकास हुन सक्छ गणतन्त्र संस्थागत हुन सक्छ।अहिले त्यो नगरेर ल्याएको धर्मनिरपक्षियता र गणतन्त्र समेतलाई अफ्सान गर्ने प्रयात्नमा यि र यस्ता नेताहरू कस्सिएकाछन।जनताले समयमै यिनिहरूको नियति बाट शिक्षालिएर त्यो संकट आउँने भन्दा पहिले रोक्नुपर्छ।

चर्चामा

सम्बन्धित समाचार