शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • ट्याक्टरले चेपिएर एक जनाको मृत्यु

ट्याक्टरले चेपिएर एक जनाको मृत्यु

  • बिहिबार, कार्तिक १८, २०७८
ट्याक्टरले चेपिएर एक जनाको मृत्यु

गोरखा — गण्डकी गाउँपालिका–३ फुजेलको तिवारी गाउँमा ट्याक्टरको ठक्करले सोही ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ। ट्याक्टरबाट ओर्लने क्रममा टायरले चेपिएर स्थानीय प्रेम प्रसाद देवकोटाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

ग १ त ५७८८ नम्वरको उक्त ट्याक्टर ताङ्लीचोकबाट फुजेल तर्फ जाँदै गरेको थियो।

चर्चामा

सम्बन्धित समाचार